singel post top banner

धनगढीका बेपत्ता कम्प्युटर व्यवसायी मृत फेला

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, कार्तिक ६, २०८२
182 Views
धनगढीका बेपत्ता कम्प्युटर व्यवसायी मृत फेला
समाचार सारांश
  • धनगढी।
  •  धनगढीका कम्प्युटर व्यवसायी नरेश धामी मृत फेला परेका छन्।

धनगढी धनगढीका कम्प्युटर व्यवसायी नरेश धामी मृत फेला परेका छन

धनगढीमा एनसिसिएस कम्प्युटर सञ्चालन गर्दै आएका धामी शिवपुरी जङ्गलमा बुधबार मृत फेला परेका हुन

उनी कात्तिक ३ गते सोमबार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीले उनी धनगढी उपमहानगरपालिका४ शिवपुरी जङ्गलमा मृत फेला परेका बताएको छ। उनी जङ्गलमा मृत फेला परेका भए पनि कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

सोमबार नै काठमाडौबाट धनगढी फर्किएका धामीले दिनमा आफ्नो पसलमा काम गरेका थिए। साँझ कोठाबाट अकस्मात् बेपत्ता भएको उनको परिवारका सदस्यले बताएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचन आयोगले नयाँ दल दर्ताको समयावधि बढाउँदै, मंसिर ६ गतेसम्म निवेदन दिन सकिने
निर्वाचन आयोगले नयाँ दल दर्ताको समयावधि बढाउँदै, मंसिर ६ गतेसम्म निवेदन दिन सकिने
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
चितवनमा गैँडाको आक्रमणबाट ५६ वर्षीय बाबुकाजी क्षेत्रीको मृत्यु
चितवनमा गैँडाको आक्रमणबाट ५६ वर्षीय बाबुकाजी क्षेत्रीको मृत्यु
तालिबान–पाकिस्तान शान्ति वार्ता असफल, क्षेत्रीय सम्बन्ध पुनः तनावग्रस्त
तालिबान–पाकिस्तान शान्ति वार्ता असफल, क्षेत्रीय सम्बन्ध पुनः तनावग्रस्त
इरान युद्धको तनावले कच्चा तेलको मूल्य फेरि उकालो लाग्यो, ब्रेन्ट क्रुड १०४ डलरसम्म पुग्यो
इरान युद्धको तनावले कच्चा तेलको मूल्य फेरि उकालो लाग्यो, ब्रेन्ट क्रुड १०४ डलरसम्म पुग्यो
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
एकता र संयमित भएर अघि बढ्न आवश्यक रहेको बताए; प्रधानमन्त्री कार्की
एकता र संयमित भएर अघि बढ्न आवश्यक रहेको बताए; प्रधानमन्त्री कार्की
वीरगन्ज भन्सारको आयात र राजस्व वृद्धिका विश्लेषण: विद्युत् र परम्परागत सवारीसाधनको अवस्थिति
वीरगन्ज भन्सारको आयात र राजस्व वृद्धिका विश्लेषण: विद्युत् र परम्परागत सवारीसाधनको अवस्थिति
प्रतिनिधिसभा निर्वाचन तयारी: इजाजत प्राप्त हतियार १५ जनाले बुझाए
प्रतिनिधिसभा निर्वाचन तयारी: इजाजत प्राप्त हतियार १५ जनाले बुझाए
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?