singel post top banner

रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, बैशाख ५, २०८२
282 Views
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
समाचार सारांश
  • रत्ननगर, बैशाख ५ ।
  • रत्ननगर उद्योग वाणिज्य संघमा क्षेत्रीय होटल संघ चितवन सौराहा९हान०को नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गरिएको छ ।

रत्ननगर, बैशाख ५ । रत्ननगर उद्योग वाणिज्य संघमा क्षेत्रीय होटल संघ चितवन सौराहा९हान०को नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गरिएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शशंकर गिरीको अध्यक्षतामा भएको थियो । सो अबसरमा उनले संघका गतिविधिबारे जानकारी गराउद सौराहाको पर्यटन प्रवर्द्धनका लागि दुई संस्था बीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

सौराहाको पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय स्तरमा ध्यानाकर्षण गर्न अगाडि बढाउनु पर्ने, कृषि र पर्यटन विकासमा निजी क्षेत्रले भूमिका खेल्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष ज्ञान बहादुर विसुरालले पर्यटकीय गन्तव्य सौराहालाई केन्द्र विन्दु बनाई पर्यटकहरुको बसाई अवधि लम्बाउन धार्मिक पर्यटन, कृषि पर्यटन अन्य पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गरि अगाडि बढनु पर्नेमा जोड दिए ।

पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले रत्ननगर उद्योग वाणिज्य संघको सहकार्यमा सौराहाको पर्यटन प्रवर्द्धनका लागि विगतमा सौराहा भ्रमण वर्ष आयोजना गरिएको भन्दै पर्यटन प्रवर्द्धनका लागि दुई संस्था बीच सहकार्य हुनुपर्ने बताए ।

क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष ओम प्रकाश पाण्डेले पर्यटकीय नगरी रत्ननगर नगरपालिकाको मूख्य आर्कषण कृषि र पर्यटन भएको कारण यस क्षेत्रको प्रवर्द्धनका लागि पूर्वाधार विकास, पर्यटन वसपार्क, बाटो हरियाली तथा सौराहा सभाहल निजी क्षेत्रले सञ्चालन गर्नु पर्ने बताए । उनले भैरहवाको बाटोका कारण पर्यटकहरुको आगमनका कमि भएको बताए ।

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघ र क्षेत्रीय होटल संघ चितवनका पदाधिकारी, कार्यसमिति र पूर्व अध्यक्षहरुको उपस्थितीुि रहेको थियो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले संचालन गरेका थिए भने धन्यवाद मन्तव्य वाणिज्य उपाध्यक्ष रामशरण नेपाल गरेका थिए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सञ्चारमन्त्री जगदीश खरेलले आफू कुनै पार्टीमा आबद्ध नरहेको स्पष्ट
सञ्चारमन्त्री जगदीश खरेलले आफू कुनै पार्टीमा आबद्ध नरहेको स्पष्ट
पर्यटकका लागि ल्याइएका बसहरूको स्थिति खराब: कोषका पदाधिकारीहरूको अनियमितताले पर्यटकलाई समस्या
पर्यटकका लागि ल्याइएका बसहरूको स्थिति खराब: कोषका पदाधिकारीहरूको अनियमितताले पर्यटकलाई समस्या
प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी, खर्च कटौती र सुशासन मुख्य प्राथमिकता
प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी, खर्च कटौती र सुशासन मुख्य प्राथमिकता
पूर्व नेपाल टेलिकम प्रमुख सुनिल पौडेललाई आठ वर्ष कैद र जरिवानाको फैसला, भ्रष्टाचार मुद्दामा विशेष अदालतको निर्णय
पूर्व नेपाल टेलिकम प्रमुख सुनिल पौडेललाई आठ वर्ष कैद र जरिवानाको फैसला, भ्रष्टाचार मुद्दामा विशेष अदालतको निर्णय
धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, तीन जलेर पूर्णरूपमा नष्ट, अनुसन्धान जारी
धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, तीन जलेर पूर्णरूपमा नष्ट, अनुसन्धान जारी
मधेस प्रदेश सभामुखको लागि आज हुने निर्वाचन, दुई उम्मेदवारबीच प्रतिस्पर्धा
मधेस प्रदेश सभामुखको लागि आज हुने निर्वाचन, दुई उम्मेदवारबीच प्रतिस्पर्धा
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
सिराहामा डाँका समूहको गोली प्रहारबाट, दुईजना गम्भीर घाइते
मोरङ जिल्ला प्रशासन कार्यालयमा सुरक्षा व्यवस्था कडा
मोरङ जिल्ला प्रशासन कार्यालयमा सुरक्षा व्यवस्था कडा
सिरहामा प्रहरीले ४० ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ
सिरहामा प्रहरीले ४० ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ
अमेरिकामा लामो सटडाउन अन्त्य, २०२६ को जनवरी ३१ सम्म सरकारी कामकाजको लागि बजेट स्वीकृत
अमेरिकामा लामो सटडाउन अन्त्य, २०२६ को जनवरी ३१ सम्म सरकारी कामकाजको लागि बजेट स्वीकृत
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?