singel post top banner

सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, बैशाख ५, २०८२
237 Views
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
समाचार सारांश
  • इच्छाकामना, बैशाख ५ ।
  • इच्छाकामना गाउँपालिकाका १४ जना किसानलाई मैरीको घार वितरण गरेको छ ।

इच्छाकामना, बैशाख ५ । इच्छाकामना गाउँपालिकाका १४ जना किसानलाई मैरीको घार वितरण गरेको छ ।

चेपाङ समुदायका नमुना कृषकहरू छनौट गरि प्रतिव्यक्ति २ को दरले २८ वटा मौरीको घार तथा आधार चाका र क्विन गेट वितरण गरिएको हो । सपना भिलेज सोसियल ईम्प्याक्टका संस्थापक अध्यक्ष ध्रुव गिरिको अध्यक्षता तथा इच्छाकामना गाउँपालिका वडा नं २ का वडा अध्यक्ष पञ्चबहादुर प्रजाको प्रमुख आतिथ्यता कार्यक्रम गरिएको थियो ।

चेपाङ समुदायको उत्थानको लागि आयस्रोत अभिवृद्धि गर्ने उद्देश्यले मौरीको घार वितरण गरिएको सपना भिलेजका अध्यक्ष गिरीले बताए। गरिएको थियो। सपना भिलेजसँगको कार्यक्रममा सहभागी भई कृषि क्षेत्रमा राम्रो गरेकाले नमुना कृषक छनोट गरिएको थियो।

संख्यात्मक हिसाबले छापडाँडा र हात्तीबाङ रेन कम्युनिटीबाट चाररचार र तोबाङबाट छ नमुना कृषकहरुले मौरीको घार पाएका हुन् । ईम्प्याक्टका संस्थापक अध्यक्ष गिरीले मौरीपालक किसानहरुलाई निरन्तर सहयोग गर्ने र यही हप्ता ७ दिनको मौरी पालनको तालिम पनि दिने योजना रहेको बताए ।

कार्यक्रमका सञ्चालक राममाया श्रेष्ठले परियोजनाको उद्देश्यबारे पारेकी थिइन ।

प्रमुख अतिथि वडा अध्यक्ष प्रजाले सहभागीहरुलाई मौरी पालनको महत्त्व र यसको वित्तीय फाइदाहरूको बारेमा सबलीकरण गरेका थिए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ९ स्थानीय तहको सहकार्यमा नयाँ चरण
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ९ स्थानीय तहको सहकार्यमा नयाँ चरण
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २९ वर्षीय मानबहादुर राई पक्राउ
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २९ वर्षीय मानबहादुर राई पक्राउ
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री कुलमान घिसिङ
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री कुलमान घिसिङ
विराटनगरमा परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
विराटनगरमा परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
काठमाडौंमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु, विभिन्न स्थानहरूमा तयारी पूरा
काठमाडौंमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु, विभिन्न स्थानहरूमा तयारी पूरा
रवि लामिछाने र बालेन साहबीचको भेटवार्ता: नयाँ राजनीतिक एकता र सहकार्यको सम्भावना
रवि लामिछाने र बालेन साहबीचको भेटवार्ता: नयाँ राजनीतिक एकता र सहकार्यको सम्भावना
सर्वोच्च अदालतमा आगजनी घटनाको फरेन्सिक जाँचको माग, प्रहरीमा जाहेरी दिने तयारी
सर्वोच्च अदालतमा आगजनी घटनाको फरेन्सिक जाँचको माग, प्रहरीमा जाहेरी दिने तयारी
राष्ट्रिय मानव अधिकार आयोगले दुर्गा प्रसाईँसँग छलफल गरी मंसिर ७ गतेको आन्दोलनको स्वरूप र तयारीका बारेमा जानकारी प्राप्त
राष्ट्रिय मानव अधिकार आयोगले दुर्गा प्रसाईँसँग छलफल गरी मंसिर ७ गतेको आन्दोलनको स्वरूप र तयारीका बारेमा जानकारी प्राप्त
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
नेपालमा गर्भावस्था र प्रसवकालीन हिंसाका भयावह तथ्याङ्क सार्वजनिक: महिला अधिकार र सुरक्षा अझै चुनौतिपूर्ण
नेपालमा गर्भावस्था र प्रसवकालीन हिंसाका भयावह तथ्याङ्क सार्वजनिक: महिला अधिकार र सुरक्षा अझै चुनौतिपूर्ण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?