singel post top banner

रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
सोमबार, चैत्र २५, २०८१
234 Views
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
समाचार सारांश
  • चैत २५ ।
  • रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

चैत २५ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

उक्त मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पक्राउ परेका लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ ।

सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

तर, उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश उल्टाइदिएपछि उनी फेरि पक्राउ परेका हुन् ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रधानमन्त्रीले रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रमा तत्काल राहत र पुनर्निर्माणको प्रतिबद्धता व्यक्त गरे
प्रधानमन्त्रीले रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रमा तत्काल राहत र पुनर्निर्माणको प्रतिबद्धता व्यक्त गरे
फिलिपिन्सको फेरीमा भीषण आगलागी: ३५ शवहरूको शवदाह र थप खोजी जारी
फिलिपिन्सको फेरीमा भीषण आगलागी: ३५ शवहरूको शवदाह र थप खोजी जारी
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
iPhone 18 Series (2026–2027): Apple’s Biggest iPhone Revolution Yet
iPhone 18 Series (2026–2027): Apple’s Biggest iPhone Revolution Yet
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, १९ वर्षीय युवक पक्राउ
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, १९ वर्षीय युवक पक्राउ
वर्षायाममा सुरक्षित, गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न उच्चस्तरीय समीक्षा बैठक
वर्षायाममा सुरक्षित, गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न उच्चस्तरीय समीक्षा बैठक
रौतहटको गौर–चन्द्रपुर सडकखण्डमा तीन सवारी ठोक्किँदा ७ घाइते
रौतहटको गौर–चन्द्रपुर सडकखण्डमा तीन सवारी ठोक्किँदा ७ घाइते
सुनसरीमा बेमौसमी वर्षाले करिब दुई अर्बको धान र तरकारीबाली क्षति
सुनसरीमा बेमौसमी वर्षाले करिब दुई अर्बको धान र तरकारीबाली क्षति
भारतबाट लागुऔषध ओसारपसारमा संलग्न भारतीयसहित नागरिक ३ जना पक्राउ
भारतबाट लागुऔषध ओसारपसारमा संलग्न भारतीयसहित नागरिक ३ जना पक्राउ
अमेरिका-इरान तनाव र होर्मुज जलमार्ग विवादले तेल बजारमा फेरि देखायो अस्थिरता
अमेरिका-इरान तनाव र होर्मुज जलमार्ग विवादले तेल बजारमा फेरि देखायो अस्थिरता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?