singel post top banner

रौतहटको गौर–चन्द्रपुर सडकखण्डमा तीन सवारी ठोक्किँदा ७ घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, मंसिर १६, २०८२
128 Views
रौतहटको गौर–चन्द्रपुर सडकखण्डमा तीन सवारी ठोक्किँदा ७ घाइते
समाचार सारांश
  • रौतहट ।
  • रौतहटको गौर–चन्द्रपुर सडकखण्डअन्तर्गत यमुनामाई गाउँपालिका–४ मा आज बिहान करिब ८:३० बजे तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

रौतहट । रौतहटको गौर–चन्द्रपुर सडकखण्डअन्तर्गत यमुनामाई गाउँपालिका–४ मा आज बिहान करिब ८:३० बजे तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। दुर्घटनामा स्थानीय विजय साहको होटलसमेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार बडहरवाबाट आउँदै गरेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियोले चपुरबाट गौरतर्फ गइरहेका विआर–०७–पिए–७५८४ नम्बरका अर्को स्कार्पियो र बाटोमै पार्क गरिएको ना.२ह–६५२५ नम्बरको अटो रिक्सा एकैपटक ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेहरूमा

  • बारा आदर्शकोतवाल–७ का ३० वर्षीय पवन यादव,

  • सर्लाही बरहथवा–१४ का ११ वर्षीय अंकित महतो,

  • गौर–२ का २४ वर्षीय स्कार्पियो चालक सुरेन्द्र कुमार साह,

  • राजदेवी–८ का ५० वर्षीय शिवजी साह,

  • मुनामाई–५ का ३९ वर्षीय मंगल पटेल,

  • राजपुर–३ का १० वर्षीय तारिक वस्ता लगायत एक अन्य व्यक्ति रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनापछि टोली तत्कालै घटनास्थल पुगेको र तीनै सवारीसाधन नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरिएको छ। घाइते सबैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
सिन्धुलीबाट भागेका जबरजस्ती करणीका प्रतिवादी सन्दीप पुन: पक्राउ
सिन्धुलीबाट भागेका जबरजस्ती करणीका प्रतिवादी सन्दीप पुन: पक्राउ
प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी, खर्च कटौती र सुशासन मुख्य प्राथमिकता
प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी, खर्च कटौती र सुशासन मुख्य प्राथमिकता
सिक्किमको नामचीमा पहिरोले दुर्घटना, ८ जनाको मृत्यु, १९ जना थुनिएको आशंका
सिक्किमको नामचीमा पहिरोले दुर्घटना, ८ जनाको मृत्यु, १९ जना थुनिएको आशंका
राष्ट्रपतिले निर्वाचन सफलताको लागि राष्ट्रिय एकता र जिम्मेवारीको महत्त्वमा जोड दिए
राष्ट्रपतिले निर्वाचन सफलताको लागि राष्ट्रिय एकता र जिम्मेवारीको महत्त्वमा जोड दिए
भारत-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अवसर : रवि लामिछाने
भारत-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अवसर : रवि लामिछाने
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
पत्रकारमाथि भएको आक्रमणको छानबिन गर्न इजरायलसँग एएफपीको आग्रह
पत्रकारमाथि भएको आक्रमणको छानबिन गर्न इजरायलसँग एएफपीको आग्रह
हिमपात र वर्षाका कारण पर्यटकहरूलाई उद्धार, ‘हिडन भ्याली’ र आधार शिविरमा समस्या समाधान
हिमपात र वर्षाका कारण पर्यटकहरूलाई उद्धार, ‘हिडन भ्याली’ र आधार शिविरमा समस्या समाधान
सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णयविरुद्ध सरकारी कर्मचारीको सिंहदरबारभित्रै प्रदर्शन
सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णयविरुद्ध सरकारी कर्मचारीको सिंहदरबारभित्रै प्रदर्शन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?