singel post top banner

आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, चैत्र १४, २०८१
906 Views
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल चैत १४ गते बिहीबार चैत कृष्ण पक्षको त्रयोदशी तिथि।
  • प्रदोष व्रत।

आज २०८१ साल चैत १४ गते बिहीबार चैत कृष्ण पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ मार्च २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। ठुला व्यक्तिसँग भेट हुनसक्छ। विपक्षी साथी शान्त भएकाले सोचेको काम बन्नेछ। योजना अनुसार अगाडि बढेमा फाइदा हुनेछ। व्यापारमा नाफा हुनेछ। व्यापारमा विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। साथीको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। परिवारको तर्फबाट इज्जत प्राप्त हुनेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। आफन्तले भन्दा परका साथीले प्रशंसा गर्नेछन्। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन : साना कुराले मन अशान्त बन्नेछ। मन अशान्त बने पनि बोल्दा सोच्नुपर्ने दिन छ। बिहानै धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कर्कट : आफन्तसँग असन्तुष्टि बढ्नेछ। अपेक्षा गरेका साथीले नै असहयोग गर्दा मन अशान्त बन्नसक्छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ।

सिंह : आज परिवारको साथमा आफन्तसँग भेट हुनेछ। आफन्तसँगको भेटले मनमा शान्ति मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने हुँदा सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। देशमा रोजगारीका विकल्प फेला पर्नेछन्। व्यापारमका क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : पढाइमा जाँगर बढ्नेछ। श्रमको उचित मूल्य प्राप्त गर्दा मन खुशी हुनेछ। प्रतिस्पर्धामा अब्बल बन्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। व्यवहारिक बोझले केही समस्या देखिनेछन्। ठुलो योजना नबनाउनु नै उचित हुनेछ। प्राविधिक र निजी शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

धनु : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। एकल निर्णयमा भन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुनेछ। विपक्षीसँग थोरै बोलेर काम गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा समस्या हुने जोखिम छ।

मकर : दिन राम्रो छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बोली भन्दा काम बढी गरेर अगाडि बढ्दा फाइदा हुनेछ।

कुम्भ : तपाईंको बोलीमा सरस्वतीको बास रहेको छ। सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। साथीको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला।

मीन : खर्च बढ्ने जोखिम छ। साथीबाट असहयोग हुनेछ। साना कुराले मन अशान्त हुने जेखिम छ। परिवारसँगको सम्बन्धमा सुधारका संकेत देखिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जातीय विभेदविरुद्ध दीपाको १८५ दिनदेखि धर्ना: ‘माग पूरा नभएसम्म सडक छाड्दिनँ’
जातीय विभेदविरुद्ध दीपाको १८५ दिनदेखि धर्ना: ‘माग पूरा नभएसम्म सडक छाड्दिनँ’
धनगढीमा शिक्षिका मृत्यु प्रकरण: बयान लिने प्रक्रिया सरकारी वकिलको अभावमा स्थगित
धनगढीमा शिक्षिका मृत्यु प्रकरण: बयान लिने प्रक्रिया सरकारी वकिलको अभावमा स्थगित
नयाँ दिल्लीमा सुरु भयो १८औं ब्रिक्स शिखर सम्मेलन: भारत, रूस र चीनको ऐतिहासिक भेटघाट
नयाँ दिल्लीमा सुरु भयो १८औं ब्रिक्स शिखर सम्मेलन: भारत, रूस र चीनको ऐतिहासिक भेटघाट
नेपालको वर्तमान राजनीतिक र आर्थिक स्थितिबारे डा. युवराज संग्रौलाको गम्भीर टिप्पणी
नेपालको वर्तमान राजनीतिक र आर्थिक स्थितिबारे डा. युवराज संग्रौलाको गम्भीर टिप्पणी
स्विट्जरल्याण्डले नेपाललाई उच्च प्रविधियुक्त ड्रोन उपहार, सुरुङ खोजी र उद्धारमा सहायता पुग्ने
स्विट्जरल्याण्डले नेपाललाई उच्च प्रविधियुक्त ड्रोन उपहार, सुरुङ खोजी र उद्धारमा सहायता पुग्ने
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
जनकपुर चुरोट कारखानाले दाबी पेस गर्न २१ दिनको म्याद दियो
जनकपुर चुरोट कारखानाले दाबी पेस गर्न २१ दिनको म्याद दियो
हरिपुर्वामा अब भरतपुर आँखा अस्पतालको विशेषज्ञ सेवा उपलब्ध
हरिपुर्वामा अब भरतपुर आँखा अस्पतालको विशेषज्ञ सेवा उपलब्ध
उपेक्षामा ऐतिहासिक मणिमण्डप: राम–सीताको ‘सक्कली विवाहस्थल’ जनकपुरधामको चहलपहलबाट टाढै
उपेक्षामा ऐतिहासिक मणिमण्डप: राम–सीताको ‘सक्कली विवाहस्थल’ जनकपुरधामको चहलपहलबाट टाढै
ढल्केवर-धनुषामा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न।
ढल्केवर-धनुषामा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?