singel post top banner

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन १५, २०८३
47 Views
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
समाचार सारांश
  • स्याङ्जा ।
  • स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अर्जुनचौपारी गाउँपालिका–५, आरुचौरकी ३४ वर्षीया शान्ति सिग्देललाई बुधबार बिहान करिब ८ बजे फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएकी सिग्देललाई उपचारका लागि आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएकोमा चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

खोटाङमा दशैंमा माइती जाने ६४२ चेलीले पाए निःशुल्क मोटरसाइकल सेवा
खोटाङमा दशैंमा माइती जाने ६४२ चेलीले पाए निःशुल्क मोटरसाइकल सेवा
रसुवा क्षेत्रमा बाढी प्रभावितस्थलमा नेपाली सेनाका दुई हेलिकप्टरहरू उडिसकेका छन्
रसुवा क्षेत्रमा बाढी प्रभावितस्थलमा नेपाली सेनाका दुई हेलिकप्टरहरू उडिसकेका छन्
प्रधानमन्त्री कार्कीले निर्वाचन र सुशासनमा केन्द्रित सरकारको अभियान सार्वजनिक गर्नुभयो
प्रधानमन्त्री कार्कीले निर्वाचन र सुशासनमा केन्द्रित सरकारको अभियान सार्वजनिक गर्नुभयो
प्रधानमन्त्री बालेन शाह र अमेरिकी राजदूत मेगन बोल्डिनबीच भेट
प्रधानमन्त्री बालेन शाह र अमेरिकी राजदूत मेगन बोल्डिनबीच भेट
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू तीन सातादेखि आन्दोलनरत छन्, जसले बोर्डको दैनिक कामकाज पूर्णतया ठप्प पारेको छ।
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू तीन सातादेखि आन्दोलनरत छन्, जसले बोर्डको दैनिक कामकाज पूर्णतया ठप्प पारेको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा दलित समुदायको सामाजिक र आर्थिक उत्थानका लागि नयाँ पहल
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा दलित समुदायको सामाजिक र आर्थिक उत्थानका लागि नयाँ पहल
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
स्वास्थ्य र मातृत्व सम्बन्धी पाँचवटा कानुन संशोधनको तयारीमा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य र मातृत्व सम्बन्धी पाँचवटा कानुन संशोधनको तयारीमा स्वास्थ्य मन्त्रालय
नेपाल–भारत सीमा सुरक्षा र सहकार्यका विषयमा उच्चस्तरीय छलफल सम्पन्न
नेपाल–भारत सीमा सुरक्षा र सहकार्यका विषयमा उच्चस्तरीय छलफल सम्पन्न
सुनसरीको बराहक्षेत्रमा सामुदायिक वनबाट कटुवा पेस्तोल र गोली बरामद
सुनसरीको बराहक्षेत्रमा सामुदायिक वनबाट कटुवा पेस्तोल र गोली बरामद
singel sidbar banner
singel sidbar banner 2