singel post top banner

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, चैत्र १२, २०८१
664 Views
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
समाचार सारांश
  • काठमाडौँ, चैत १२ ।
  • हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।

काठमाडौँ, चैत १२ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पर्सामा १४० किलो गाँजा बरामद, प्रहरीले ठूलो मात्रामा नशाको कारोबार भाँडियो
पर्सामा १४० किलो गाँजा बरामद, प्रहरीले ठूलो मात्रामा नशाको कारोबार भाँडियो
प्रधानमन्त्री कार्कीले निर्वाचन र सुशासनमा केन्द्रित सरकारको अभियान सार्वजनिक गर्नुभयो
प्रधानमन्त्री कार्कीले निर्वाचन र सुशासनमा केन्द्रित सरकारको अभियान सार्वजनिक गर्नुभयो
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
इरानको ब्यालिष्टिक मिसाइल आक्रमणमा इजरायलमा २ जनाको मृत्यु
इरानको ब्यालिष्टिक मिसाइल आक्रमणमा इजरायलमा २ जनाको मृत्यु
सीमा विवाद र प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे संसदमा विरोध, विपक्षी दलहरूको माग र छलफलको वर्तमान स्थिति
सीमा विवाद र प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे संसदमा विरोध, विपक्षी दलहरूको माग र छलफलको वर्तमान स्थिति
हुत्ती विद्रोहीद्वारा साउदी अरब र यमनको ऊर्जा केन्द्रहरूमा हवाई आक्रमण
हुत्ती विद्रोहीद्वारा साउदी अरब र यमनको ऊर्जा केन्द्रहरूमा हवाई आक्रमण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
बुटवल–नारायणगढ सडक अवरुद्ध, वर्षाका कारण ट्रक फसेर यातायात प्रभावित
बुटवल–नारायणगढ सडक अवरुद्ध, वर्षाका कारण ट्रक फसेर यातायात प्रभावित
सम्पत्ति छानबिन आयोगविरुद्ध दुई रिट निवेदन, संवैधानिक इजलासको विवाद तीव्र
सम्पत्ति छानबिन आयोगविरुद्ध दुई रिट निवेदन, संवैधानिक इजलासको विवाद तीव्र
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?