singel post top banner

नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शनिबार, चैत्र ९, २०८१
832 Views
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
समाचार सारांश
  • नाइजरिया, चैत ९ ।
  • नाइजेरियामा आतंकवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ ।

नाइजरिया, चैत ९ । नाइजेरियामा आतंकवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले शुक्रबारदेखि तीन दिने शोकको घोषणा गरेको छ ।

नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजन मार्फत कोकोरोको ग्रामीण सहरको फोनबिटामा रहेको मस्जिदमा भएको ‘बर्बर’ आक्रमणमा उनीहरुको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसोको समयमा आक्रमण भएको थियो ।

आतंककारीहरूले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएको मन्त्रालयले जनाएको छ । सरकारले अपराधीहरूको खोजी गरी उनीहरूलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।

मन्त्रालयका अनुसार इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध समुहहरू वर्षौँदेखि सक्रिय रहेको बुर्किना फासो र मालीको सिमानाको नजिकको क्षेत्रमा आक्रमण भएको हो । एजेन्सी

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मदरसा शिक्षा विधेयकको सैद्धान्तिक स्वीकृतिपछि वीरगन्जमा प्रदर्शन तीव्र, मुख्यमन्त्री यादवको पुतला दहन
मदरसा शिक्षा विधेयकको सैद्धान्तिक स्वीकृतिपछि वीरगन्जमा प्रदर्शन तीव्र, मुख्यमन्त्री यादवको पुतला दहन
बारामा प्रहरीको सरकारी पेस्तोल हराएको घटना: अनुसन्धानमा नयाँ मोड
बारामा प्रहरीको सरकारी पेस्तोल हराएको घटना: अनुसन्धानमा नयाँ मोड
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयदरमा परिमार्जन गरी नयाँ दर तोकेको घोषणा
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयदरमा परिमार्जन गरी नयाँ दर तोकेको घोषणा
सुस्तामा नारायणीको बाढी: १६५ घर डुबानमा, बस्ती उच्च जोखिममा
सुस्तामा नारायणीको बाढी: १६५ घर डुबानमा, बस्ती उच्च जोखिममा
पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति जाँच: सीआईबीले अनुसन्धान प्रक्रिया सुरु गरे
पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति जाँच: सीआईबीले अनुसन्धान प्रक्रिया सुरु गरे
अंशु गौतम हत्याको अनुसन्धानमा प्रगति, पीडित परिवार शव बुझ्न अस्वीकार, अपराधी पक्राउको माग
अंशु गौतम हत्याको अनुसन्धानमा प्रगति, पीडित परिवार शव बुझ्न अस्वीकार, अपराधी पक्राउको माग
सान डिएगो मस्जिद आक्रमण: १७ वर्षीय किशोरीविरुद्ध अभियोग
सान डिएगो मस्जिद आक्रमण: १७ वर्षीय किशोरीविरुद्ध अभियोग
११४ किलो गाँजासहित कार चालक पक्राउ
११४ किलो गाँजासहित कार चालक पक्राउ
प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारी फिर्ताका लागि आज अपराह्नसम्म अन्तिम मौका
प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारी फिर्ताका लागि आज अपराह्नसम्म अन्तिम मौका
कार बम विस्फोट प्रकरण : आक्रमणकारीका सहयोगीलाई एनआईएको पक्राउ
कार बम विस्फोट प्रकरण : आक्रमणकारीका सहयोगीलाई एनआईएको पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?