singel post top banner

धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
शनिबार, श्रावण २, २०८३
103 Views
धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
समाचार सारांश
  • धनुषा – धनुषाको गणेशमान चारनाथ नगरपालिका–०३ श्रीरामपुरबाट एक युवकलाई खैरो हेरोइन र सर्टगनको तीन राउण्ड गोलीसहित पक्राउ गरिएको छ।
  • विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

धनुषा – धनुषाको गणेशमान चारनाथ नगरपालिका–०३ श्रीरामपुरबाट एक युवकलाई खैरो हेरोइन र सर्टगनको तीन राउण्ड गोलीसहित पक्राउ गरिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

प्रहरीको अनुसन्धान टोलीले स्थानीय २० वर्षीय मुकेश दासलाई लागुऔषध र गोलीसहित नियन्त्रणमा लिएको हो। प्रहरीलाई प्राप्त सूचनाका आधारमा उनको घरमा छापा मार्दा लुकाइछिपाइ राखिएको अवस्थामा सर्टगनको तीन राउण्ड गोली बरामद गरिएको थियो। साथै, उनको शरीरको जाँच गर्दा उनले लगाएको ट्र्याकसुटको पाइन्टको खल्तीबाट ०.१११ मिलिग्राम खैरो हेरोइन पनि फेला परेको हो।

प्रहरीले सबै सामग्री जफत गरी मुकेश दासलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको छ। यस घटनाको सम्बन्धमा आवश्यक थप कारबाही र अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता बताउनु भएको छ। यस घटनाले स्थानीय सरोकारवाला र सुरक्षा निकायहरूलाई सचेत गराएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गृहमन्त्री सुधन गुरुङको जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण
गृहमन्त्री सुधन गुरुङको जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण
मकवानपुरभीमफेदी कारागारबाट फरार कैदीबन्दीमा १५४ जना अझै सम्पर्कविहीन
मकवानपुरभीमफेदी कारागारबाट फरार कैदीबन्दीमा १५४ जना अझै सम्पर्कविहीन
सरकारको राष्ट्रिय प्रतिबद्धता: कृषिको आत्मनिर्भरता र किसानको सामाजिक सुरक्षा सुनिश्चितता
सरकारको राष्ट्रिय प्रतिबद्धता: कृषिको आत्मनिर्भरता र किसानको सामाजिक सुरक्षा सुनिश्चितता
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दलहरूको बैठक आह्वान
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दलहरूको बैठक आह्वान
मनाङको हिमलुङ हिमपहिरोमा थप चार शव भेटिए, मृतकको संख्या ११ पुग्यो
मनाङको हिमलुङ हिमपहिरोमा थप चार शव भेटिए, मृतकको संख्या ११ पुग्यो
रौतहटमा निर्वाचन सुरक्षा कडा, हवाई गस्ती समेत १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
रौतहटमा निर्वाचन सुरक्षा कडा, हवाई गस्ती समेत १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
मिथिलाको महाकुम्भ: १५ दिने धार्मिक माध्यमिकी परिक्रमा आजदेखि सुरु
मिथिलाको महाकुम्भ: १५ दिने धार्मिक माध्यमिकी परिक्रमा आजदेखि सुरु
मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश
मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले माइतीघरमा प्रदर्शन गरी नयाँ संविधान र सामाजिक परिवर्तनको माग
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले माइतीघरमा प्रदर्शन गरी नयाँ संविधान र सामाजिक परिवर्तनको माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?