singel post top banner

बीपी राजमार्ग पुनः सञ्चालनमा, सतर्क भएर यात्रा गर्न प्रशासनको अनुरोध

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन २४, २०८३
26 Views
बीपी राजमार्ग पुनः सञ्चालनमा, सतर्क भएर यात्रा गर्न प्रशासनको अनुरोध
समाचार सारांश
  • काभ्रेपलाञ्चोक ।
  • रोशी गाउँपालिका–९, पिन्थलीमा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–९, पिन्थलीमा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। रातिदेखि अवरुद्ध सडकमा पहिरो र लेदो हटाएपछि दुईतर्फी यातायात सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रशासनले राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न स्थानीय प्रहरी, प्रहरीको १०० नम्बर वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

माई मार्टले अनलाइन किनमेल र द्रुत डेलिभरी सेवा सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै
माई मार्टले अनलाइन किनमेल र द्रुत डेलिभरी सेवा सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै
स्वास्थ्यकर्मी र सरकारसँग पाँच बुँदे सहमतिपछि स्वास्थ्यकर्मीको आमरण अनशन अन्त्य
स्वास्थ्यकर्मी र सरकारसँग पाँच बुँदे सहमतिपछि स्वास्थ्यकर्मीको आमरण अनशन अन्त्य
पर्सामा १६० किलो गाँजा सहित कार चालक पक्राउ, २२,५०० रुपैयाँ नगद र स्मार्टफोन समेत बरामद
पर्सामा १६० किलो गाँजा सहित कार चालक पक्राउ, २२,५०० रुपैयाँ नगद र स्मार्टफोन समेत बरामद
मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा: सर्वोच्चको परमादेशपछि विश्वासको मत नलिँदै पदबाट हटे
मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा: सर्वोच्चको परमादेशपछि विश्वासको मत नलिँदै पदबाट हटे
पोखराको औषधि पसलबाट ७ हजारभन्दा बढी लागुऔषधका चक्की बरामद, सञ्चालिका पक्राउ
पोखराको औषधि पसलबाट ७ हजारभन्दा बढी लागुऔषधका चक्की बरामद, सञ्चालिका पक्राउ
बैतडीमा डिजिटल ठगीको कारोबार बढ्दै, मोबाइल बैंकिङ र सामाजिक सञ्जालमार्फत हुने ठगी रोक्न आवश्यक
बैतडीमा डिजिटल ठगीको कारोबार बढ्दै, मोबाइल बैंकिङ र सामाजिक सञ्जालमार्फत हुने ठगी रोक्न आवश्यक
बाँकेमा प्रहरीले ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ
बाँकेमा प्रहरीले ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ
अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
अमेरिकी पूर्वी तटीय क्षेत्रमा भारी हिमपात, हजारौं उडान रद्द, नागरिक जीवन प्रभावित
बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
मनाङको हिमपहिरोमा सङ्खुवासभाका दुई पर्यटक गाइडको मृत्यु
मनाङको हिमपहिरोमा सङ्खुवासभाका दुई पर्यटक गाइडको मृत्यु
singel sidbar banner
singel sidbar banner 2