singel post top banner

कुलमान घिसिङ बर्खास्त

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
सोमबार, चैत्र ११, २०८१
770 Views
कुलमान घिसिङ बर्खास्त
समाचार सारांश
  • काठमाडाैं, चैत ११ ।
  • सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ ।

काठमाडाैं, चैत ११ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।

केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो । यसका लागि पटक–पटक स्पष्टीष्करणसमेत सोधिएको थियो ।

विशेष गरी उद्योगीहरुले तिर्नुपर्ने करोडौं बक्यौता रकम उठाउन खोज्दा घिसिङविरुद्ध सरकार र उद्योगीहरु एकमुख भएर लागेका थिए ।

पछिल्लो समय हिउँदयाममा विद्युत आपूर्ति कम हुँदा घिसिङले उद्योगहरुमा राति विद्युत आपूर्ति घटाएर सर्वसाधारणलाई लोडसेडिङबाट जोगाएका थिए ।

पछिल्लो समय उर्जामन्त्री दीपक खड्काले अब लोडसेडिङ हुन सक्ने बताउँदै आएका छन् ।

उर्जा व्यवस्थापनमा निपूर्ण मानिने घिसिङको पदावधि आगामी साउनमा सकिँदैथ्यो । तर सरकारले उनलाई अन्यायपूर्वक हटाएको छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निजामती सेवा विधेयकको मस्यौदा र फिर्ता प्रक्रियामा जटिलता, मन्त्री र कानुन मन्त्रालयबीच छलफल आवश्यक
निजामती सेवा विधेयकको मस्यौदा र फिर्ता प्रक्रियामा जटिलता, मन्त्री र कानुन मन्त्रालयबीच छलफल आवश्यक
सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन
सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन
नेपालले लेबननस्थित संयुक्त राष्ट्र शान्ति सैनिकको सुरक्षामा जोड दियो
नेपालले लेबननस्थित संयुक्त राष्ट्र शान्ति सैनिकको सुरक्षामा जोड दियो
पुस १ देखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
पुस १ देखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
बर्दिबासमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन, समाजमा सचेतना फैलाउन युवा अभियन्ताको प्रयास
ओखलढुङ्गा – सेप्ली झरना जाने झोलुङ्गे पुलमा क्षति, पर्यटक र सर्वसाधारणलाई आवागमनमा समस्या
ओखलढुङ्गा – सेप्ली झरना जाने झोलुङ्गे पुलमा क्षति, पर्यटक र सर्वसाधारणलाई आवागमनमा समस्या
स्विट्जरल्याण्डले नेपाललाई उच्च प्रविधियुक्त ड्रोन उपहार, सुरुङ खोजी र उद्धारमा सहायता पुग्ने
स्विट्जरल्याण्डले नेपाललाई उच्च प्रविधियुक्त ड्रोन उपहार, सुरुङ खोजी र उद्धारमा सहायता पुग्ने
कालिकोटको दुर्गम अस्पतालमा रेडक्रसको सहयोगले स्वास्थ्य सेवा सुधार
कालिकोटको दुर्गम अस्पतालमा रेडक्रसको सहयोगले स्वास्थ्य सेवा सुधार
विराटनगरमा आज राधाकृष्ण रथयात्राको भव्य आयोजना
विराटनगरमा आज राधाकृष्ण रथयात्राको भव्य आयोजना
लहान दुर्गा मन्दिरमा हवाई फायरिङ र पशुबलि, प्रहरीको भूमिकाबारे स्पष्टता माग
लहान दुर्गा मन्दिरमा हवाई फायरिङ र पशुबलि, प्रहरीको भूमिकाबारे स्पष्टता माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?