प्रतिनिधिसभा बैठक बस्दै
समाचार सारांश
- काठमाडौं, फागुन २२ ।
- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
काठमाडौं, फागुन २२ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक
नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
हुम्लामा निर्वाचन तयारीका क्रममा सीमा क्षेत्रमा नेपाल प्रहरीको गस्ती सुरू
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
ओलीविरुद्ध एमाले भित्रको विभाजन र पुनर्गठन तयारी, गुन्डुमा बैठक
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
प्रधानमन्त्रीको स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्ति, सांसद सागर ढकालको कडा आलोचना
मोरङको ग्रामथानमा महिलाको हत्या, देवर पक्राउ, थप अनुसन्धान जारी
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
सप्तरीको सुरुङा नगरपालिकामा प्रेम विवाहपछि दाइजो र पारिवारिक दबावका कारण पीडित युवतीलाई अमानवीय व्यवहार।
ट्रेन्डिङ






