singel post top banner

हुम्लामा निर्वाचन तयारीका क्रममा सीमा क्षेत्रमा नेपाल प्रहरीको गस्ती सुरू

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, फाल्गुन १६, २०८२
126 Views
हुम्लामा निर्वाचन तयारीका क्रममा सीमा क्षेत्रमा नेपाल प्रहरीको गस्ती सुरू
समाचार सारांश
  • हुम्ला ।
  • नेपालमा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा व्यवस्था कडा बनाउँदै नेपाल प्रहरीले सीमा क्षेत्रमा गस्ति गतिविधि सुरु गरेको छ।

हुम्ला । नेपालमा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा व्यवस्था कडा बनाउँदै नेपाल प्रहरीले सीमा क्षेत्रमा गस्ति गतिविधि सुरु गरेको छ। हुम्लाको चिनको सीमासँग जोडिएको नाम्खा गाउँपालिका–६ को लिमी लाप्चामा प्रहरी टोलीले पैदल गस्ती गरेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी सहायक निरीक्षक मञ्जुल खडकाको नेतृत्वमा ७ जनाको टोलीले नाम्खा गाउँपालिका–५ र ६ का सीमावर्ती क्षेत्रहरूको वस्तुस्थिति बुझ्ने उद्देश्यले गस्ति अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

डिएसपी शंकर खड्काले भने, “निर्वाचनको म्याद नजिकिँदै गर्दा हिल्सा नाका हुँदै नेपाल प्रहरी लिमि लिम्पा क्षेत्रमा गस्ति सुरू गरिएको हो। यसले दुर्गम क्षेत्रको सुरक्षा र स्थिरता कायम गर्न मद्दत पुर्‍याउनेछ।”

गस्ती टोलीले दुर्गम र जोखिमयुक्त क्षेत्रहरूमा निगरानी बढाउँदै सुरक्षा सतर्कता अपनाइरहेको छ। यस कदमले निर्वाचनको निष्पक्षता र शान्ति कायम राख्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। नेपाल प्रहरीले यसअघि नै सीमा र सीमावर्ती क्षेत्रहरूमा कडा निगरानी राख्दै सुरक्षा व्यवस्था मजबुत बनाएको छ। आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउनका लागि निकायले थप कदमहरू चाल्ने तयारी गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
दाङ गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर
दाङ गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
बाँकेमा प्रहरीले ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ
बाँकेमा प्रहरीले ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
कोटेश्वरबाट नक्कली हतियारसहित दुई व्यक्ति पक्राउ
कोटेश्वरबाट नक्कली हतियारसहित दुई व्यक्ति पक्राउ
विराटनगरमा जेनजी आन्दोलनले ४१ करोडभन्दा बढीको सवारी जले, सरकारको खर्च र व्यवस्थापनको चुनौती बढ्दै
विराटनगरमा जेनजी आन्दोलनले ४१ करोडभन्दा बढीको सवारी जले, सरकारको खर्च र व्यवस्थापनको चुनौती बढ्दै
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची पूरा गर्ने निर्देश, समयमै पेश गर्न आह्वान
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची पूरा गर्ने निर्देश, समयमै पेश गर्न आह्वान
उद्योगी व्यवसायीले सुरक्षाको ग्यारेन्टी र प्रवर्द्धनको माग गर्दै नेपाल उद्योग महासंघको चितवन सभा
उद्योगी व्यवसायीले सुरक्षाको ग्यारेन्टी र प्रवर्द्धनको माग गर्दै नेपाल उद्योग महासंघको चितवन सभा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?