singel post top banner

इलाममा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते, तीन जना पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, कार्तिक १७, २०८३
9 Views
इलाममा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते, तीन जना पक्राउ
समाचार सारांश
  • इलाम ।
  • इलाम नगरपालिका–४, छ्यारछारेमा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते भएका छन्।

इलाम । इलाम नगरपालिका–४, छ्यारछारेमा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आज दिउँसो करिब ४:३० बजे सोही स्थानका २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारले सुवासमाथि धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणबाट सुवासको गाला, टाउको र खुट्टामा चोट लागेको छ।

घाइते सुवासलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको छ। उनको त्यहाँ उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएका तीन जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

खोटाङमा प्रहरीले बरामद गरेको १३०२ केजी गाँजा जलाएर नष्ट
खोटाङमा प्रहरीले बरामद गरेको १३०२ केजी गाँजा जलाएर नष्ट
एकता र संयमित भएर अघि बढ्न आवश्यक रहेको बताए; प्रधानमन्त्री कार्की
एकता र संयमित भएर अघि बढ्न आवश्यक रहेको बताए; प्रधानमन्त्री कार्की
अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै
अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै
सिरहा कारागारमा विवाद: नाइके पक्राउपछि तनाव, सुरक्षा बल परिचालन
सिरहा कारागारमा विवाद: नाइके पक्राउपछि तनाव, सुरक्षा बल परिचालन
काभ्रेमा बस दुर्घटना: बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु , सडक अवरुद्ध
काभ्रेमा बस दुर्घटना: बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु , सडक अवरुद्ध
शिक्षक–विद्यार्थीबीच आत्मीयता बढाउँदै गोल्डेन फ्युचर एकेडेमीको दसैँ मिलन कार्यक्रम
शिक्षक–विद्यार्थीबीच आत्मीयता बढाउँदै गोल्डेन फ्युचर एकेडेमीको दसैँ मिलन कार्यक्रम
सिरहाको सुखीपुरबाट २१ किलो गाँजासहित एक जना पक्राउ
सिरहाको सुखीपुरबाट २१ किलो गाँजासहित एक जना पक्राउ
सर्लाहीमा सवारी दुर्घटनाको संख्या र कारबाहीको रिपोर्ट – ६ महिनामा २९ मृतक
सर्लाहीमा सवारी दुर्घटनाको संख्या र कारबाहीको रिपोर्ट – ६ महिनामा २९ मृतक
कुवेत र इराकमा नेपाली नागरिकको सुरक्षाका लागि नेपाली राजदूतावासको महत्वपूर्ण आग्रह
कुवेत र इराकमा नेपाली नागरिकको सुरक्षाका लागि नेपाली राजदूतावासको महत्वपूर्ण आग्रह
सप्तरी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु ७.४२ अर्ब राजस्व सङ्कलन
सप्तरी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु ७.४२ अर्ब राजस्व सङ्कलन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?