राजदूतको सुनुवाइमा सकेसम्म नेपाली भाषा प्रयोग गर्न सभापतिको रुलिङ
समाचार सारांश
- काठमाडौं ।
- संसदीय सुनुवाइ समितिको बैठक आज जारी छ।
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज जारी छ। बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भाषामा बोल्न सदस्यहरूलाई रुलिङ गरेका छन्।
यसअघिको बैठकमा नेकपा नेता वर्षमान पुनले सांसदहरूले नेपाली भाषामै प्रश्न गर्नुपर्ने गरी सभापतिबाट रुलिङ हुनुपर्ने माग गरेका थिए। आवश्यक परे कतिपय उद्धरण अंग्रेजीमै गर्न सकिने सभापति श्रेष्ठले बताएका छन्।
समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको छ। सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिएको थियो। आज बाँकी देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ हुँदैछ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु
नयाँ ऊर्जाः सरकारले १६ महत्वपुर्ण आयोजना राष्ट्रिय प्राथमिकता सूचीकृत गर्यो
राष्ट्रपति पौडेलको जापान भ्रमण: ७० वर्षको कूटनीतिक सम्बन्धको सम्झनामा विशेष समारोहहरू
मकवानपुरमा १०९.०९६ किलोग्राम गाँजा सहित दुई व्यक्तिहरू पक्राउ
बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत सामग्री पठाइयो, तस्बिरहरू
क्यानाडाका प्रधानमन्त्री कार्नीद्वारा नेतान्याहुको गिरफ्तारी समर्थन गर्दै स्वतन्त्र प्यालेस्टिनी राज्यको आह्वान
रौतहटमा भन्सार छलीका १२ मोबाइलसहित भारतीय नागरिक पक्राउ
नेपालमा विगत १२ वर्षमा चट्याङका घटना र जोखिम न्युनिकरणका उपायहरू – सम्भावित खतरा र बचावका सुझावहरू
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
बोर्डर आउट पोस्टमा ९ सशस्त्र प्रहरी सम्पर्कविहीन, रसुवामा बाढीले ठूलो क्षति
ट्रेन्डिङ






