बुढीगण्डकीमा बाढी: मनास्लु सर्किटका पर्यटक अलपत्र
समाचार सारांश
- गोरखा ।
- बुढीगण्डकी नदीमा आएको बाढीका कारण मनास्लु सर्किट क्षेत्रमा पुगेका पर्यटक अलपत्र परेका छन्।
गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीका कारण मनास्लु सर्किट क्षेत्रमा पुगेका पर्यटक अलपत्र परेका छन्। बाढीले पदमार्गमा पर्ने विभिन्न पुल बगाएपछि उनीहरूको आवतजावत अवरुद्ध भएको हो।
आज बिहान आएको बाढीले गोरखा र धादिङका नदीतटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण चार जना बेपत्ता भएका छन् भने केही मोटरेबल तथा झोलुङ्गे पुल बगाएको छ। पुलहरू बगाएपछि मनास्लु सर्किटमा रहेका पर्यटकको उद्धार तथा सुरक्षित स्थानमा आवागमन चुनौतीपूर्ण बनेको छ। बेपत्ताको खोजी र क्षतिको विवरण संकलनबारे थप जानकारी आउन बाँकी छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
थाइल्यान्डको ५.५ किलो गाँजासहित काठमाडौंमा २ भारतीय पक्राउ
कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन थाले, सरकारको स्थिरता सुनिश्चित
भन्सार ऐन र नियमावलीविरुद्ध भन्सार एजेन्टहरूको “पेनडाउन” आन्दोलन, आयात–निर्यात ठप्प
राष्ट्रपतिले नेपालले दिगो विकास, शान्ति र जलवायु परिवर्तनको चुनौतीहरू सामना गर्न संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्ने र फागुनमा हुने आम निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
गगन थापाले नेपाली कांग्रेसलाई भोट हाल्ने आग्रह गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धता व्यक्त गरे
पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक चिप्लिएर यातायात प्रभावित
सर्लाहीमा सवारी दुर्घटनाको संख्या र कारबाहीको रिपोर्ट – ६ महिनामा २९ मृतक
परिणीति-राघव बने आमाबुबा
ट्रेन्डिङ






