singel post top banner

परिणीति-राघव बने आमाबुबा

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, कार्तिक ४, २०८२
215 Views
परिणीति-राघव बने आमाबुबा
समाचार सारांश
  • मुम्बई ।
  • भारतीय अभिनेत्री परिणीति चोपडा आमा बनेकी छन् ।

मुम्बई । भारतीय अभिनेत्री परिणीति चोपडा आमा बनेकी छन् । उनका श्रीमान राघव चड्डा र अभिनेत्रीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् ।

पहिलो सन्तानको रुपमा पुत्रलाभ गरेको उनीहरूले बताएका छन् ।

गत २५ अगस्टमा यी दुईले आफूहरू सन्तानको अभिभावक बन्न लागेको खबर सार्वजनिक गरेका थिए ।

आइतबार बाबु बनिसकेपछि परिणितीले सामाजिक सञ्जालमा खुसी बाँड्दै लेखेकी छन्, ‘ऊ अन्ततः आइपुग्यो । हाम्रो प्यारो छोरा । अब हामीलाई पुरानो जीवन यादै छैन । हाम्रो अँगालोमा उसले स्थान पाएको छ । हाम्रो हृदय अझै परिपूर्ण भएको छ । पहिले हामी एकअर्कासँग थियौं, अब हामीसँग सबै कुरा छ…।’

पेशाले लेखा परीक्षक समेत रहेका राघव राजनीतिज्ञ हुन् । ३६ वर्षीया परिणीतिले लामो समयको प्रेम सम्बन्धपछि राघवसँग सन् २०२३ सेप्टेम्बरमा विवाह गरेकी थिइन् ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
नेपालको जेनजी विद्रोह: भट्टराईको विश्लेषण, भारत-चीन सम्बन्ध, अग्निपथ र सार्कको भविष्य
नेपालको जेनजी विद्रोह: भट्टराईको विश्लेषण, भारत-चीन सम्बन्ध, अग्निपथ र सार्कको भविष्य
नेपाल उद्योग वाणिज्य महासंघले आगजनी र लुटपाटप्रति कडा कारबाहीको माग, सुरक्षित व्यवसायको आवश्यकता जोड
नेपाल उद्योग वाणिज्य महासंघले आगजनी र लुटपाटप्रति कडा कारबाहीको माग, सुरक्षित व्यवसायको आवश्यकता जोड
रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण, मतदान तयारी तथा सुरक्षा सतर्कता
रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण, मतदान तयारी तथा सुरक्षा सतर्कता
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
कालिमाटीमा सरकारी प्रशासनिक भवन तोडफोड र आगजनी गरेको आरोपमा एक जना पक्राउ
कालिमाटीमा सरकारी प्रशासनिक भवन तोडफोड र आगजनी गरेको आरोपमा एक जना पक्राउ
नेपालको द्रुत विकासका लागि कानुनी र प्रक्रियागत बाधाहरू हटाउन आवश्यक: मन्त्री कुलमान घिसिङ
नेपालको द्रुत विकासका लागि कानुनी र प्रक्रियागत बाधाहरू हटाउन आवश्यक: मन्त्री कुलमान घिसिङ
सङ्खुवासभामा बेलीब्रिज भाँचिएपछि यातायात पूर्णरूपमा अवरुद्ध, आवतजावत र व्यापार प्रभावित
सङ्खुवासभामा बेलीब्रिज भाँचिएपछि यातायात पूर्णरूपमा अवरुद्ध, आवतजावत र व्यापार प्रभावित
सिंहदरबारमा भएको आगलागी र तोडफोडपछि पुनःनिर्माण र सरसफाइका कार्य तीव्र, ऐतिहासिक संरचनाको संरक्षणमा सरकारको ध्यान
सिंहदरबारमा भएको आगलागी र तोडफोडपछि पुनःनिर्माण र सरसफाइका कार्य तीव्र, ऐतिहासिक संरचनाको संरक्षणमा सरकारको ध्यान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?