singel post top banner

नेपाल फुटबल संघ (एन्फा) फिफाको निर्देशनअनुसार गतिविधि सुरु गर्न तयार

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन १, २०८३
4 Views
नेपाल फुटबल संघ (एन्फा) फिफाको निर्देशनअनुसार गतिविधि सुरु गर्न तयार
समाचार सारांश
  • काठमाडौं ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले आफ्नो निलम्बन फुकुवाका लागि आवश्यक कदम नचालेको खण्डमा सोमबारदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि पुनः सुरु गर्ने तयारी गरेको जनाएको छ ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले आफ्नो निलम्बन फुकुवाका लागि आवश्यक कदम नचालेको खण्डमा सोमबारदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि पुनः सुरु गर्ने तयारी गरेको जनाएको छ ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “एकेडेमीमा रहेका खेलाडीहरूको भविष्य जोखिममा परेको छ। सरकारले तुरुन्तै पहल गर्न आवश्यक छ। यदि भोलिसम्म सकारात्मक जवाफ आएन भने, हामी फिफाको निर्देशनअनुसार सोमबारदेखि आफ्नो गतिविधि सुरु गर्नेछौं।”

उनले एन्फाका एकेडेमीमा रहेका बालखेलाडीहरूको शिक्षाका समस्या र खानपानको अवस्था जटिल बन्दै गएको बताए। “एकेडेमीमा रहेका बच्चाहरूको पढाइ र खानाको समस्या बढ्दै गएको छ। खानाको अभावमा उनीहरूलाई राख्न सकिँदैन,” उनले भने।

तुलाधरले भने, “सरकारले निलम्बन फुकुवाका लागि कुनै पनि पहल गरेन भने, हामी फिफाका नियमअनुसार दैनिक फुटबल गतिविधि अघि बढाउनेछौं। सरकारले पहल गरे हामी पनि साथ दिनेछौं।”

उनले थपे, “तथापि, यस विषयमा तेस्रो पक्षको हस्तक्षेप भएकोले नेपाल फुटबल अन्तर्राष्ट्रिय स्तरबाट बाहिरिएको छ। यदि समस्या समाधान नभए, भने हाम्रो गतिविधि अझै पनि प्रभावित हुनेछ।”

गत असार महिनामा फिफाले नेपाल फुटबल संघलाई निलम्बन गरेपछि नेपाली फुटबल अन्तर्राष्ट्रिय स्तरबाट टाढा भएको छ। अब सरकारको सकारात्मक कदम र पहलले मात्र नेपाली फुटबललाई फेरि उठ्न सक्ने आशा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रास्वपा र सरकारका सांसदबीच असमझदारी: रवि लामिछाने नेतृत्वमा बैठक बस्ने तयारी
रास्वपा र सरकारका सांसदबीच असमझदारी: रवि लामिछाने नेतृत्वमा बैठक बस्ने तयारी
पर्साको मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद
पर्साको मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
सुनकोसी नदीमा खसेको कारमा बेपत्ता ३ का खोजी र यातायात सुरक्षा आवश्यकतामा जोड
सुनकोसी नदीमा खसेको कारमा बेपत्ता ३ का खोजी र यातायात सुरक्षा आवश्यकतामा जोड
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
डिजिटल सेवामा फड्को मार्दै नाइट्रा टेक्नोलोजी, देशभर ग्राहकको रोजाइमा
डिजिटल सेवामा फड्को मार्दै नाइट्रा टेक्नोलोजी, देशभर ग्राहकको रोजाइमा
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरूसँग निर्वाचन आयोगको छलफल
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरूसँग निर्वाचन आयोगको छलफल
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?