singel post top banner

आगामी फागुन २१ को निर्वाचन : धेरै दल एकल चुनाव चिह्नका साथ चुनावी प्रतिस्पर्धामा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, मंसिर ११, २०८२
282 Views
आगामी फागुन २१ को निर्वाचन : धेरै दल एकल चुनाव चिह्नका साथ चुनावी प्रतिस्पर्धामा
समाचार सारांश
  • काठमाडौँ ।
  • आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई लक्ष्य गर्दै विभिन्न राजनीतिक दलहरूले एकल चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता गरेका छन्।

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई लक्ष्य गर्दै विभिन्न राजनीतिक दलहरूले एकल चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता गरेका छन्।

नेपाल सङ्घीय समाजवादी पार्टी, बहुमत एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले एकल चुनाव चिह्नमार्फत चुनावमा सहभागी हुने तयारी पूरा गरेका छन्। यस्तै, अनुपकुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वमा रहेको हाम्रो पार्टी नेपाल पनि एकल चुनाव चिह्न लिएर आगामी निर्वाचनमा जाने भएका छन्।

त्यसैगरी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, र कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल समेत एकल चुनाव चिह्नबाट निर्वाचन प्रतिस्पर्धामा सहभागी हुने भएका छन्।

उक्त दलहरूले एकल चुनाव चिह्नमार्फत मतदातासँग स्पष्ट पहिचान र प्रभावकारी पहुँच कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

588604509_833313292909221_539628472708530659_n

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ आवेदन, छनोट समितिको बैठक आज बस्दै
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ आवेदन, छनोट समितिको बैठक आज बस्दै
निर्वाचनका लागि सुरक्षाको पूर्ण व्यवस्था, मतदातालाई सहज र निष्पक्ष मतदानको आश्वासन – निर्वाचन आयोग
निर्वाचनका लागि सुरक्षाको पूर्ण व्यवस्था, मतदातालाई सहज र निष्पक्ष मतदानको आश्वासन – निर्वाचन आयोग
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारी दरबन्दी सृजना गर्न पाइँदैन
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना नयाँ कर्मचारी दरबन्दी सृजना गर्न पाइँदैन
सर्लाहीमा ‘बिचौलिया’ ट्यागविरुद्ध व्यवसायीहरूको आन्दोलन, कार्यालय कामकाज ठप्प
सर्लाहीमा ‘बिचौलिया’ ट्यागविरुद्ध व्यवसायीहरूको आन्दोलन, कार्यालय कामकाज ठप्प
काठमाडौंमा ‘टीओबी’ टीशर्टलगायत बुलेट बाइकमा आतंक मच्चाउने १९ चालक पक्राउ, जाँचमा संलग्न अनेकै मुद्दा
काठमाडौंमा ‘टीओबी’ टीशर्टलगायत बुलेट बाइकमा आतंक मच्चाउने १९ चालक पक्राउ, जाँचमा संलग्न अनेकै मुद्दा
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
काठमाडौँ: ११ लाखको अखाद्य वस्तु जफत, १७ व्यवसायीविरुद्ध मुद्दा
काठमाडौँ: ११ लाखको अखाद्य वस्तु जफत, १७ व्यवसायीविरुद्ध मुद्दा
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
भन्सार छल्ने गिरोहका दुई जना फरार, रु १७ लाख ५६ हजार बराबरको मोबाइल पार्ट्स र कपडा बरामद
भन्सार छल्ने गिरोहका दुई जना फरार, रु १७ लाख ५६ हजार बराबरको मोबाइल पार्ट्स र कपडा बरामद
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?