singel post top banner

सुनको मूल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य समेत घट्यो

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
आइतबार, कार्तिक ९, २०८२
129 Views
सुनको मूल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य समेत घट्यो
समाचार सारांश
  • काठमाडौं – स्थानीय बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ।
  • आज सुनको मूल्य एकै दिन ११,६ सय रुपैयाँले घटेको हो।

काठमाडौं – स्थानीय बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य एकै दिन ११,६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँमा थियो। तिहारको बिदापछि आजबाट सुनको मूल्य पुनः निर्धारण भएको हो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २६५ रुपैयाँले घटेर प्रतितोला २ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

केही जेनजी प्रतिनिधिहरूले प्रधानन्यायाधीशको राजीनामा माग्नुको अर्थ के हो ?
केही जेनजी प्रतिनिधिहरूले प्रधानन्यायाधीशको राजीनामा माग्नुको अर्थ के हो ?
प्रधानमन्त्री कार्कीको पहल: स्वास्थ्य बीमाका समस्या समाधानका लागि छलफल
प्रधानमन्त्री कार्कीको पहल: स्वास्थ्य बीमाका समस्या समाधानका लागि छलफल
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
मधेश प्रदेशमा धार्मिक सद्भाव र सुरक्षा चोकसी: धनुषा र वीरगञ्जमा तनावपूर्ण अवस्था
मधेश प्रदेशमा धार्मिक सद्भाव र सुरक्षा चोकसी: धनुषा र वीरगञ्जमा तनावपूर्ण अवस्था
विदेशी मुद्राको नयाँ विनिमयदर घोषणा, अमेरिकी डलरको खरिददर १४४.३७ रुपैयाँ
विदेशी मुद्राको नयाँ विनिमयदर घोषणा, अमेरिकी डलरको खरिददर १४४.३७ रुपैयाँ
सुर्खेतमा बाघको आक्रमणले ५७ वर्षीय महिलाको मृत्यु
सुर्खेतमा बाघको आक्रमणले ५७ वर्षीय महिलाको मृत्यु
मकवानपुरभीमफेदी कारागारबाट फरार कैदीबन्दीमा १५४ जना अझै सम्पर्कविहीन
मकवानपुरभीमफेदी कारागारबाट फरार कैदीबन्दीमा १५४ जना अझै सम्पर्कविहीन
एफक्यान रोड रेस सम्पन्न: ४७१ धावकको सहभागीता, आर्मीका राजन रोकाय र पूर्णलक्ष्मी न्यौपाने पहिलो
एफक्यान रोड रेस सम्पन्न: ४७१ धावकको सहभागीता, आर्मीका राजन रोकाय र पूर्णलक्ष्मी न्यौपाने पहिलो
काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पुनर्निर्माणमा तीव्रता, दुई वर्षभित्र पूर्ण हुने सम्भावना
काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पुनर्निर्माणमा तीव्रता, दुई वर्षभित्र पूर्ण हुने सम्भावना
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?