singel post top banner

राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँमा जङ्गली जनावरको आक्रमणबाट खत्रीको मृत्यु।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
231 Views
राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँमा जङ्गली जनावरको आक्रमणबाट खत्रीको मृत्यु।
समाचार सारांश
  • राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ।
  • शुक्रबार अपराह्न करिब २ः०० बजे, खत्री स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएको बेला अचानक बेपत्ता भएको थिए।

राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ।

शुक्रबार अपराह्न करिब २ः०० बजे, खत्री स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएको बेला अचानक बेपत्ता भएको थिए। आज बिहानसम्म परिवारसँग सम्पर्कमा नआएपछि, स्थानीयवासी र प्रहरी टोलीले जंगलमा खोजी गर्दा उनको शव भेटिएको हो। प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक नगेन्द्र शाहीले जानकारी दिए।

उनका अनुसार, शव जङ्गलको चिल्लेपाटामा रिम्ना सामुदायिक वनको क्षेत्रमा फेला परेको हो। शव परीक्षण र अन्य आवश्यक प्रक्रिया अघि बढाउन बाँके राष्ट्रिय निकुञ्जसँग समन्वय गरिएको छ।

प्रहरी र स्थानीयवासीको संयुक्त खोजीले शव भेटिएपछि, घटनाको प्रकृति हेर्दा बाघले नै आक्रमण गरेको हुनसक्ने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए।

‘बाघ वा चितुवाले आक्रमण गरेको हुनुपर्छ, घटनास्थलको प्रकृति हेर्दा बाघको आक्रमण जस्तो देखिन्छ,’ उनले भने, ‘हामीले घटनास्थलमा क्यामेरा जडान गर्नेछौं, क्यामेरामा कैद भएका आधारमा पुष्टि हुनेछ।’

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि निःशुल्क बस सेवा सुरु
एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि निःशुल्क बस सेवा सुरु
सिरहामा प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिको समर्थनमा र्‍याली
सिरहामा प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिको समर्थनमा र्‍याली
काठमाडौंसहित देशभर मनसुनको प्रभाव, भारी वर्षाको सम्भावना
काठमाडौंसहित देशभर मनसुनको प्रभाव, भारी वर्षाको सम्भावना
निर्वाचन आयोगको २० बुँदे निर्देशन सार्वजनिक, समावेशिता र आचारसंहितामा कडाइ
निर्वाचन आयोगको २० बुँदे निर्देशन सार्वजनिक, समावेशिता र आचारसंहितामा कडाइ
मटिहानीमा सम्पन्न MPL सिजन–१ : जनकपुर–१७ कनकपट्टी १०३ रनको फराकिलो जितसहित च्याम्पियन
मटिहानीमा सम्पन्न MPL सिजन–१ : जनकपुर–१७ कनकपट्टी १०३ रनको फराकिलो जितसहित च्याम्पियन
दाङको घोराहीमा शिक्षा अधिकारीमाथि मोबिल खन्याउने घटना, भिडियो सामाजिक सञ्जालमा वायरल
दाङको घोराहीमा शिक्षा अधिकारीमाथि मोबिल खन्याउने घटना, भिडियो सामाजिक सञ्जालमा वायरल
प्रदेश प्रमुखको कार्यशैलीप्रति सोनलको गम्भीर टिप्पणी: ‘आमाभित्रको पुतना’ निस्किनुभएको
प्रदेश प्रमुखको कार्यशैलीप्रति सोनलको गम्भीर टिप्पणी: ‘आमाभित्रको पुतना’ निस्किनुभएको
प्रचण्डको दावी: ओली हावादारी कुरा गर्छन्, एमालेका सबै नेताहरू हाम्रो पार्टीमा आउने विश्वास
प्रचण्डको दावी: ओली हावादारी कुरा गर्छन्, एमालेका सबै नेताहरू हाम्रो पार्टीमा आउने विश्वास
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?