मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग पराजित
समाचार सारांश
- काठमाडौं।
- त्रिकोणात्मक अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ।
काठमाडौं। त्रिकोणात्मक अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ।
भारतको शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा आज सम्पन्न खेलमा इरानसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो। यस जितसँगै इरानले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ।
पहिलो खेलमा इरानले घरेलु टोली भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो । अब नेपालले सोमबार भारतसँगै अर्को खेल खेल्नेछ। यस प्रतियोगिता सम्पन्न भएपछि यही कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
अमेरिकाको नियन्त्रणमा थिए पाकिस्तानका परमाणु हतियारहरू, पूर्व CIA एजेन्टको ठूलो खुलासा, 26/11 आक्रमणको बारेमा उनले यस्तो भने
अमेरिका कंगोमा इबोला संक्रमणको जोखिमले अमेरिकी नागरिकलाई तत्काल उडान रोक लगाइयो
नेपाल–कतार सम्बन्ध प्रवर्द्धन: आर्थिक, पर्यटन र हवाई सहकार्यबारे छलफल
अरनिको राजमार्ग पुनः सञ्चालन, स्थानीयवासीले सडक अवरुद्ध गरेपछि ८ दिनपछि खुल्यो
संसद् बैठकमा विपक्षी सांसदहरूको विरोध, सभामुखले कांग्रेस सांसदलाई बोल्न दिएका छन्
सरकारले जेनजी आन्दोलनका शहीदहरूलाई घोषणा गर्दै विपद् सहायता र वैदेशिक रोजगार न्यायाधिकरणमा नयाँ सदस्य नियुक्तिको निर्णय
बूढानीलकण्ठमा आगलागी, सात जना उद्दार, मानवीय क्षति नभएको विवरण
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाबाट राजीनामा, रास्वपाबाट सांसद पदको तयारीमा
नेकपा एमालेका नेता र कार्यकर्ताको धर्ना: मुख्यमन्त्री यादवलाई काम गर्न दिनको माग
आजको नेपाली पञ्चाङ्ग, राशिफल, शुभकार्य समय र राहुकाल (२०८२ पौष ८ गते, मंगलबार)
ट्रेन्डिङ






