singel post top banner

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, आश्विन २३, २०८२
604 Views
बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना
समाचार सारांश
  • सिराहा ।
  •  सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा यात्रुबाहेक बसबाट लडेर एक सहचालकको मृत्यु भएको छ।

सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा यात्रुबाहेक बसबाट लडेर एक सहचालकको मृत्यु भएको छ। मृतक लहान नगरपालिका–१ बस्ने ऋषिदेव यादवका २१ वर्षीय छोरा पवन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

प्रहरीका अनुसार विराटनगरबाट जनकपुरतर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको यात्रुबाहक बसबाट पवन यादव अचानक लडेका थिए। लडेर गम्भीर घाइते भएका उनलाई तत्काल प्रादेशिक अस्पताल सिराहा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रमेश पालले जानकारी दिएका छन्। उक्त घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अमेरिकाको हवाई आक्रमणपछि इरानमा तनाव, खजेसतानमा पानी पम्पिङ केन्द्रमा हानी, सुरक्षा गार्डको मृत्यु
अमेरिकाको हवाई आक्रमणपछि इरानमा तनाव, खजेसतानमा पानी पम्पिङ केन्द्रमा हानी, सुरक्षा गार्डको मृत्यु
उदयपुरमा १९९ किलोग्राम गाँजासहित टिपर चालक पक्राउ
उदयपुरमा १९९ किलोग्राम गाँजासहित टिपर चालक पक्राउ
एमालेले प्रतिनिधि सभा बैठकमा ओली पक्राउको विरोध गर्ने, सडक आन्दोलनलाई जारी राख्ने घोषणा
एमालेले प्रतिनिधि सभा बैठकमा ओली पक्राउको विरोध गर्ने, सडक आन्दोलनलाई जारी राख्ने घोषणा
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
सडक डिभिजन विराटनगरले तोड्यो दुई ठेक्का, ३० दिनभित्र वित्तीय फरफारक गर्न अल्टिमेटम
सडक डिभिजन विराटनगरले तोड्यो दुई ठेक्का, ३० दिनभित्र वित्तीय फरफारक गर्न अल्टिमेटम
सर्लाहीमा अवैध गाँजा खेती फँडानी, प्रहरीको ठूलो अभियान
सर्लाहीमा अवैध गाँजा खेती फँडानी, प्रहरीको ठूलो अभियान
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
इराकबाट दुई दशकपछि अमेरिकी सेना फिर्ता, सुरक्षा रिक्तताबारे चिन्ता
इराकबाट दुई दशकपछि अमेरिकी सेना फिर्ता, सुरक्षा रिक्तताबारे चिन्ता
मधेश प्रदेशले स्थानीय कर्मचारीहरूको अभिलेख अद्यावधिकका लागि एक महिना समयसीमा तय
मधेश प्रदेशले स्थानीय कर्मचारीहरूको अभिलेख अद्यावधिकका लागि एक महिना समयसीमा तय
मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?