singel post top banner

च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बुधबार, फाल्गुन २१, २०८१
658 Views
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
समाचार सारांश
  • फागुन २१ ।
  • च्याम्पियन्स लिगको दोस्रो चरणको पहिलो लेगमा रियल म्याड्रिड विजयी भएको छ।

फागुन २१ । च्याम्पियन्स लिगको दोस्रो चरणको पहिलो लेगमा रियल म्याड्रिड विजयी भएको छ। गएराति भएको खेलमा रोड्रिगो र ब्राहिम डियाजको गोलले रियलले एट्लेटिको म्याड्रिडलाई २-१ गोलले हराएको हो।

रोड्रिगोले खेलको चौथो मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए। उनले विपक्षी रक्षकलाई सुन्दर ढङ्गले पार गर्दै शानदार सुरुवाती गोल गरेका हुन्।

खेलको ३२ औँ मिनेटमा एट्लेटिकोका लागि जुलियन अल्भारजेले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए। तर दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५५ मिनेटमा डियाजले रियलका लागि शानदार गोल गर्दै २-१ को अग्रता कायम गरेका हुन्। उनको त्यो गोल नै जितका लागि निर्णायक बनेको हो। एजेन्सी

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नयाँ बसपार्क सडकछेउमा लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला, प्रहरीको अनुसन्धान तीव्र
नयाँ बसपार्क सडकछेउमा लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला, प्रहरीको अनुसन्धान तीव्र
सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ
सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ
वर्षमान पुनले निर्वाचन प्रक्रियामा स्पष्टता माग्दै विदेश र अन्तरजिल्ला मतदानका चुनौतीहरू उजागर
वर्षमान पुनले निर्वाचन प्रक्रियामा स्पष्टता माग्दै विदेश र अन्तरजिल्ला मतदानका चुनौतीहरू उजागर
मोरङमा बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
मोरङमा बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
सिरहामा प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिको समर्थनमा र्‍याली
सिरहामा प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिको समर्थनमा र्‍याली
इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी, वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी, वर्षा र हिमपातको सम्भावना
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
रवि लामिछानेको रिहाइपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु
रवि लामिछानेको रिहाइपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?