singel post top banner

भारतीय विदेश सचिव विक्रम मिश्री र प्रधानमन्त्री बालेन शाहबीच शिष्टाचार भेट

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक २०, २०८३
9 Views
भारतीय विदेश सचिव विक्रम मिश्री र प्रधानमन्त्री बालेन शाहबीच शिष्टाचार भेट
समाचार सारांश
  • काठमाडौं ।
  • नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले बिहीबार बिहान प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले बिहीबार बिहान प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आएका मिश्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन्। भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

दुवै पक्षबीच आपसी हित, कनेक्टिभिटी, व्यापार तथा सांस्कृतिक सम्बन्धका विविध पक्षमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ।

कूटनीतिक वृत्तमा मिश्रीको भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। नेपाल–भारतबीचका बाँकी विषयमा समझदारी बनाउन र उच्चस्तरीय संवादलाई निरन्तरता दिन यस्ता भ्रमणले सहयोग पुर्‍याउने विज्ञहरूको बुझाइ छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
सुनसरीको बराहक्षेत्रमा सामुदायिक वनबाट कटुवा पेस्तोल र गोली बरामद
सुनसरीको बराहक्षेत्रमा सामुदायिक वनबाट कटुवा पेस्तोल र गोली बरामद
भोजपुर गाउँपालिकाबाट करसम्बन्धी सेवा सहज र प्रभावकारी रूपमा सञ्चालन
भोजपुर गाउँपालिकाबाट करसम्बन्धी सेवा सहज र प्रभावकारी रूपमा सञ्चालन
नवरात्रमा तिथि वृद्धि: दुई दिन महाअष्टमी, सोमबार पनि अष्टमीका कर्म गर्न सुझाव
नवरात्रमा तिथि वृद्धि: दुई दिन महाअष्टमी, सोमबार पनि अष्टमीका कर्म गर्न सुझाव
बजार अनुगमन: रमेश थापा स्टोरलाई रु १० हजार जरिवाना, गणपति जी ट्रेडर्सलाई निर्देशन
बजार अनुगमन: रमेश थापा स्टोरलाई रु १० हजार जरिवाना, गणपति जी ट्रेडर्सलाई निर्देशन
अमेरिकाबाट कुरियरमा आएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय पक्राउ
अमेरिकाबाट कुरियरमा आएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय पक्राउ
सर्वोच्च अदालतमा सरकार र जेनजीबिच १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक मुद्दा दायर
सर्वोच्च अदालतमा सरकार र जेनजीबिच १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक मुद्दा दायर
प्रतिनिधिसभा चुनावका लागि सुरक्षा निकायको सवारीसाधन खरिद प्रक्रिया अन्तिम चरणमा
प्रतिनिधिसभा चुनावका लागि सुरक्षा निकायको सवारीसाधन खरिद प्रक्रिया अन्तिम चरणमा
रसुवागढ़ी नाका पुनः सञ्चालन सीमा यातायात सुरु, निर्माण कार्य सम्पन्न
रसुवागढ़ी नाका पुनः सञ्चालन सीमा यातायात सुरु, निर्माण कार्य सम्पन्न
मोरङ कारागारमा भत्ता चोरी: अभिषेक गिरी पक्राउ, गुमेको रकमको अनुसन्धान जारी
मोरङ कारागारमा भत्ता चोरी: अभिषेक गिरी पक्राउ, गुमेको रकमको अनुसन्धान जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?