singel post top banner

बूढीगण्डकीमा भीषण बाढी: आरुघाट–धादिङ जोड्ने पक्की पुलसहित चार पुल बगायो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन २५, २०८३
57 Views
बूढीगण्डकीमा भीषण बाढी: आरुघाट–धादिङ जोड्ने पक्की पुलसहित चार पुल बगायो
समाचार सारांश
  • काठमाडौं ।
  • बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पक्की पुल बगाएको छ।

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पक्की पुल बगाएको छ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठका अनुसार बाढीले उक्त पुल बगाएको हो। बाढीले गोरखाका अन्य तीन पुलमा पनि क्षति पुर्‍याएको छ।

चुमनुब्री गाउँपालिका–३, न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५, माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ। यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनको मूल्य नयाँ रेकर्ड, चाँदीको मूल्य घट्यो
सुनको मूल्य नयाँ रेकर्ड, चाँदीको मूल्य घट्यो
प्रधानमन्त्रीले रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रमा तत्काल राहत र पुनर्निर्माणको प्रतिबद्धता व्यक्त गरे
प्रधानमन्त्रीले रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रमा तत्काल राहत र पुनर्निर्माणको प्रतिबद्धता व्यक्त गरे
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
रसुवागढी भन्सार कार्यालयका २५ कर्मचारी सम्पर्कमा, बाँकी कर्मचारीको खोजी जारी
रसुवागढी भन्सार कार्यालयका २५ कर्मचारी सम्पर्कमा, बाँकी कर्मचारीको खोजी जारी
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँसहित विभिन्न स्थानमा पाँच व्यक्तिहरुको मृत्यु, प्रहरीको अनुसन्धान जारी
काठमाडौँसहित विभिन्न स्थानमा पाँच व्यक्तिहरुको मृत्यु, प्रहरीको अनुसन्धान जारी
धनगढीमा शिक्षिका मृत्यु प्रकरण: बयान लिने प्रक्रिया सरकारी वकिलको अभावमा स्थगित
धनगढीमा शिक्षिका मृत्यु प्रकरण: बयान लिने प्रक्रिया सरकारी वकिलको अभावमा स्थगित
ट्रम्पले बीबीसीविरुद्ध पाँच अर्ब डलरको मानहानि मुद्दा दायर, सम्पादनलाई लिएर विवाद
ट्रम्पले बीबीसीविरुद्ध पाँच अर्ब डलरको मानहानि मुद्दा दायर, सम्पादनलाई लिएर विवाद
कालीगण्डकीको बाढीले पर्वतको फर्सेमा २५ घर बगायो
कालीगण्डकीको बाढीले पर्वतको फर्सेमा २५ घर बगायो
बोर्डर २: पाँचौं दिनमै २१६ करोडको सफलता, हरेक दिन नयाँ रेकर्ड, २०२६ को पहिलो मेगा हिट फिल्म
बोर्डर २: पाँचौं दिनमै २१६ करोडको सफलता, हरेक दिन नयाँ रेकर्ड, २०२६ को पहिलो मेगा हिट फिल्म
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?