singel post top banner

जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, आश्विन २१, २०८२
185 Views
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
समाचार सारांश
  • काठमाडौं ।
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरूले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरूले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् ।

मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले काठमाडौँ केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि अनुरोध गरेका छन् ।

जेनजी आन्दोलन समेत पश्चिमाहरू को डिजाइनमा भएको भन्दै उनले,0४७ सालको संबिधान पुनः स्थापना गर्नु आवश्यक रहेको औल्याएका छन् ।

उनले संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहन अनुरोध समेत गरेका छन् ।

नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ?
हिजोको राजाको शासन एक पटक सम्झिनुस ! गणतन्त्र हुदै गिरिजा, देउवा, प्रचण्ड, ओली हुदै आज जिएनजी आन्दोलनको नाममा पश्चिमाह?को डिजाइनमा बालेन जस्ता लुसिफर र सुशिला कार्कीको सरकार,त्यसमा पनी नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिड्ने सुदन गु?ङ्ग ! भनेपछी देश कहाँ पुग्यो र देश लाई कहाँ लगिदै छ? त्यहि भएर धैर्य गर्नुस राजा,देउता,धर्म र संस्कृती खोपीमै भए पनि चाहिदो रहेछ, प्रतिक्षा गर्नुस् ! बौद्ध, किराँत सहितको बैद्विक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २0४७ सालको संबिधान पुनः स्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीह?का लागि पनि अपरिहार्य भएको छ, त्यसैले चाडै देशमा नेपाल र नेपाली नागरिकह?ले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउँदै छ, हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहनुहोला ।

साथै लघुवित्र् पिडित, सहकारी पिडित, बैंकबाट कालो सुचिमा परेका र घरबार लिलाम भएका सम्पुर्ण अभियान्ताह?लाई काठमाडौँ केन्द्रित भई देशै भरी आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कतारमा रहेका नेपालीलाई दूतावासले सुरक्षा निर्देशन पालना गर्न आग्रह
कतारमा रहेका नेपालीलाई दूतावासले सुरक्षा निर्देशन पालना गर्न आग्रह
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
कालीकोटमा जीप दुर्घटना; तीन जनाको मृत्यु
कालीकोटमा जीप दुर्घटना; तीन जनाको मृत्यु
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच २५ लाख रुपैयाँको सम्झौताको अन्तर्य
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच २५ लाख रुपैयाँको सम्झौताको अन्तर्य
मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति विरुद्ध सात दलको सडक प्रदर्शन, एमालेको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन
मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति विरुद्ध सात दलको सडक प्रदर्शन, एमालेको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन
आईपीएल : लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित
आईपीएल : लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्ने
सीमा नाका ७२ घण्टाका लागि बन्द, निर्वाचनको सुरक्षा सुनिश्चितता
सीमा नाका ७२ घण्टाका लागि बन्द, निर्वाचनको सुरक्षा सुनिश्चितता
राष्ट्रपति पौडेल: नागरिक जीवनस्तर सुधार र सुशासन कायम गर्न विकास आवश्यक
राष्ट्रपति पौडेल: नागरिक जीवनस्तर सुधार र सुशासन कायम गर्न विकास आवश्यक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?