सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, चाँदी ३५ रुपैयाँले घट्यो
समाचार सारांश
- काठमाडौं ।
- बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ४ हजार ४२५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार ४ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
शासकीय सुधारका १०० बुँदाको कार्यान्वयन सुरु, मन्त्री गौतमको नेतृत्वमा छलफल जारी
प्रधानमन्त्री वालेन्द्र शाहको मानव बेचबिखन विरुद्ध संयुक्त अभियानमा सबैको सहकार्य आवश्यक
दसैँ, तिहार र छठका लागि मधेस प्रदेशमा ७ हजार २२९ प्रहरी परिचालन
नवरात्रमा तिथि वृद्धि: दुई दिन महाअष्टमी, सोमबार पनि अष्टमीका कर्म गर्न सुझाव
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
बाँकेका विभिन्न नगरपालिका र गाउँपालिकाका प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाही
चितवनमा निर्वाचनका लागि अनुमति लिएर राखिएका ११ वटा हतियार फिर्ता
सप्तरीको राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन र तनाव; आत्मदाहको प्रयास
अभिजीत दीपकेसहित कक्रोच जनता पार्टीका ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी
बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि पहिरो, सात घर र गोठमा क्षति
ट्रेन्डिङ






