singel post top banner

नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयबाट प्रदान

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, पौष १७, २०८२
185 Views
नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयबाट प्रदान
समाचार सारांश
  • काठमाडौं — नेपालको पहिलो विद्यावारिधि डा.
  • बाबुराम भुललाई नेपाल विश्वविद्यालयले प्रदान गरेको छ।

काठमाडौं — नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयले प्रदान गरेको छ। विश्वविद्यालयले पुस १६ गते उनलाई सम्मानित गर्दै विद्यावारिधि प्रमाणपत्र हस्तान्तरण गरेको हो।

नेपाल विश्वविद्यालयको व्यवस्थापन र कानु संकाय अन्तर्गत डा. भुललाई डक्टर अफ फिलोसपी इन डेभलपमेन्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि दिइएको हो। उनको अनुसन्धानले नेपालको सार्वजनिक सेवामा समावेशी शासन र संगठनात्मक प्रतिबद्धता सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा विश्वविद्यालयले व्यक्त गरेको छ।

यस अवसरमा विश्वविद्यालय प्रशासनले भने, “पहिलो विद्यावारिधि प्राप्त गर्ने व्यक्तिका रुपमा डा. बाबुराम भुल हाम्रो विश्वविद्यालयको इतिहासमा महत्वपूर्ण स्थान राख्नेछन्। यसले विश्वविद्यालयले मानवीय संसाधन उत्पादन र अनुसन्धानमा आफ्नो प्रतिबद्धता देखाएको हो।”

नेपाल विश्वविद्यालयले २०७३ सालदेखि छुट्टै ऐनमार्फत सञ्चालनमा आएको हो। यसले स्नातकदेखि विद्यावारिधि तहसम्म स्वास्थ्य विज्ञान, प्रविधि, समाज विज्ञान, शिक्षा, व्यवस्थापन र कानुन संकायमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको अवसर प्रदान गर्दै आएको छ।

यस उपलब्धिले नेपालको उच्च शिक्षामा नयाँ माइलक स्थापित गरेको मानिएकोछ। डा. भुलको यस सफलता नेपाली शिक्षाका लागि प्रेरणादायक उदाहरण बन्ने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जमुनाहा-नेपालगन्ज-कोहलपुर सडक खण्डमा अनधिकृत संरचनाहरू हटाउन ३० दिने सूचना जारी
जमुनाहा-नेपालगन्ज-कोहलपुर सडक खण्डमा अनधिकृत संरचनाहरू हटाउन ३० दिने सूचना जारी
मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा
मधेश प्रदेश सरकारले किसान र बेरोजगार युवाहरूलाई राहत र बेरोजगार भत्ता दिने घोषणा
इरानको आक्रमणमा परेर कतारमा १६ जना घाइते
इरानको आक्रमणमा परेर कतारमा १६ जना घाइते
सशस्त्र प्रहरी विपद् व्यवस्थापन शिक्षालयले रनिङ्ग अवार्ड
सशस्त्र प्रहरी विपद् व्यवस्थापन शिक्षालयले रनिङ्ग अवार्ड
जेनजी प्रदर्शनपछि प्रहरीको गोली, हतियार र गोला बारुदको ठूलो मात्रामा लुटपाट र हराएको विषयमा आन्तरिक छानबिनको निष्कर्ष
जेनजी प्रदर्शनपछि प्रहरीको गोली, हतियार र गोला बारुदको ठूलो मात्रामा लुटपाट र हराएको विषयमा आन्तरिक छानबिनको निष्कर्ष
अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता सकिएपछि नयाँ प्रतिबन्ध घोषणा
अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता सकिएपछि नयाँ प्रतिबन्ध घोषणा
पत्रकारमाथि भएको आक्रमणको छानबिन गर्न इजरायलसँग एएफपीको आग्रह
पत्रकारमाथि भएको आक्रमणको छानबिन गर्न इजरायलसँग एएफपीको आग्रह
महोत्तरीमा मोटरसाइकल टक्करपछि आगलागी, तीन विद्यार्थीको मृत्यु, तीन घाइते
महोत्तरीमा मोटरसाइकल टक्करपछि आगलागी, तीन विद्यार्थीको मृत्यु, तीन घाइते
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
भारतले मध्यपूर्वका देशहरूमा रोकिएका यात्रुहरूलाई स्वदेश फर्काउन पुनः सुरु गर्यो सीमित उडानहरू
भारतले मध्यपूर्वका देशहरूमा रोकिएका यात्रुहरूलाई स्वदेश फर्काउन पुनः सुरु गर्यो सीमित उडानहरू
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?