singel post top banner

आगामी फागुन २१ को निर्वाचन : धेरै दल एकल चुनाव चिह्नका साथ चुनावी प्रतिस्पर्धामा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, मंसिर ११, २०८२
210 Views
आगामी फागुन २१ को निर्वाचन : धेरै दल एकल चुनाव चिह्नका साथ चुनावी प्रतिस्पर्धामा
समाचार सारांश
  • काठमाडौँ ।
  • आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई लक्ष्य गर्दै विभिन्न राजनीतिक दलहरूले एकल चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता गरेका छन्।

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई लक्ष्य गर्दै विभिन्न राजनीतिक दलहरूले एकल चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता गरेका छन्।

नेपाल सङ्घीय समाजवादी पार्टी, बहुमत एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले एकल चुनाव चिह्नमार्फत चुनावमा सहभागी हुने तयारी पूरा गरेका छन्। यस्तै, अनुपकुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वमा रहेको हाम्रो पार्टी नेपाल पनि एकल चुनाव चिह्न लिएर आगामी निर्वाचनमा जाने भएका छन्।

त्यसैगरी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, र कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल समेत एकल चुनाव चिह्नबाट निर्वाचन प्रतिस्पर्धामा सहभागी हुने भएका छन्।

उक्त दलहरूले एकल चुनाव चिह्नमार्फत मतदातासँग स्पष्ट पहिचान र प्रभावकारी पहुँच कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

588604509_833313292909221_539628472708530659_n

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात र हिउँदे वर्षा
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात र हिउँदे वर्षा
मधेस प्रदेश सरकारलाई अन्योलमा पार्ने कानुनी र सडक संघर्ष, मन्त्रीहरू ‘अलपत्र’ अवस्थामा
मधेस प्रदेश सरकारलाई अन्योलमा पार्ने कानुनी र सडक संघर्ष, मन्त्रीहरू ‘अलपत्र’ अवस्थामा
जनकपुरधाममा प्रहरी र व्यवसायीबीच झडपपछि चार बुँदे सहमति, आन्दोलन स्थगित
जनकपुरधाममा प्रहरी र व्यवसायीबीच झडपपछि चार बुँदे सहमति, आन्दोलन स्थगित
मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती दूतावासको टोलीबीच भेटघाट
मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती दूतावासको टोलीबीच भेटघाट
चर्चित बलिउड अभिनेता असरानीको निधन
चर्चित बलिउड अभिनेता असरानीको निधन
वीरगञ्ज नाका हुँदै तीन महिनामा सवारीसाधनको आयात र राजस्वमा उल्लेखनीय वृद्धि
वीरगञ्ज नाका हुँदै तीन महिनामा सवारीसाधनको आयात र राजस्वमा उल्लेखनीय वृद्धि
सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको होस्टल संचालक आरोपमा पक्राउ
सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको होस्टल संचालक आरोपमा पक्राउ
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवाद : पाँच वर्षपछि पनि ऋण चुक्ता नहुँदा धुर्मुस तनावमा
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवाद : पाँच वर्षपछि पनि ऋण चुक्ता नहुँदा धुर्मुस तनावमा
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
नेपालमा सुनको मूल्य तीन लाख रुपैयाँ नाघ्यो, अन्तर्राष्ट्रिय बजारको प्रभाव
नेपालमा सुनको मूल्य तीन लाख रुपैयाँ नाघ्यो, अन्तर्राष्ट्रिय बजारको प्रभाव
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?