singel post top banner

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, मंसिर ७, २०८२
212 Views
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
समाचार सारांश
  • काठमाडौँ ।
  • सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर गरिएको अदालत अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश जारी गरेको छ।

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर गरिएको अदालत अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश जारी गरेको छ।

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चले दिएको अन्तरिम आदेश पालना नभएको आरोपमा अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दायर गरेको निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेका थिए।

यसअघि, सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न गत १६ कात्तिकमा अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर हुन राजदूतहरूलाई निर्देशन दिएको थियो। हाल राजदूतहरू परराष्ट्र मन्त्रालयमै उपस्थित भएर कार्यरत रहेको मन्त्रालयले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेट, प्रतिनिधि सभाको उपसभामुख पदका लागि रणनीति तय
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेट, प्रतिनिधि सभाको उपसभामुख पदका लागि रणनीति तय
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रतिनिधि सभा चुनावको वातावरणमा बैठक, सरकार र राजनीतिक दलबीच छलफल जारी
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रतिनिधि सभा चुनावको वातावरणमा बैठक, सरकार र राजनीतिक दलबीच छलफल जारी
बुधबारका लागि विदेशी मुद्राको विनिमय
बुधबारका लागि विदेशी मुद्राको विनिमय
विराटनगरमा आज राधाकृष्ण रथयात्राको भव्य आयोजना
विराटनगरमा आज राधाकृष्ण रथयात्राको भव्य आयोजना
मदरसा शिक्षा विधेयकको सैद्धान्तिक स्वीकृतिपछि वीरगन्जमा प्रदर्शन तीव्र, मुख्यमन्त्री यादवको पुतला दहन
मदरसा शिक्षा विधेयकको सैद्धान्तिक स्वीकृतिपछि वीरगन्जमा प्रदर्शन तीव्र, मुख्यमन्त्री यादवको पुतला दहन
भोजपुरमा वन डढेलो नियन्त्रण र रोकथामका लागि सचेतनामूलक अभियान सुरु
भोजपुरमा वन डढेलो नियन्त्रण र रोकथामका लागि सचेतनामूलक अभियान सुरु
नारायणी अस्पताल, वीरगञ्जमा लामो समयपछि क्याथ ल्याब सेवा सञ्चालनमा आएको
नारायणी अस्पताल, वीरगञ्जमा लामो समयपछि क्याथ ल्याब सेवा सञ्चालनमा आएको
कुटपिट मुद्दामा दुई वर्ष कैद सजाय पाएका व्यक्ति पक्राउ
कुटपिट मुद्दामा दुई वर्ष कैद सजाय पाएका व्यक्ति पक्राउ
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४०० भन्दा बढीको मृत्यु
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४०० भन्दा बढीको मृत्यु
सप्तरीमा आत्महत्या प्रेरित गर्ने पक्राउ, बुहारीमाथि यौन दुव्र्यवहारको आरोप
सप्तरीमा आत्महत्या प्रेरित गर्ने पक्राउ, बुहारीमाथि यौन दुव्र्यवहारको आरोप
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?