singel post top banner

जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या, ५ जना नियन्त्रणमा।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
321 Views
जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या, ५ जना नियन्त्रणमा।
समाचार सारांश
  • मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदी नारायण कुमालको पूर्वी नवलपरासीको गैँडाकोटमा हत्या गरिएको छ।
  • शुक्रवार राति ५ देखि ८ जनासम्म मिलेर २८ वर्षीय कुमाललाई धारिलो हतियार प्रयोग गरी प्रहार गरी हत्या गरिएको हो।

मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदी नारायण कुमालको पूर्वी नवलपरासीको गैँडाकोटमा हत्या गरिएको छ। शुक्रवार राति ५ देखि ८ जनासम्म मिलेर २८ वर्षीय कुमाललाई धारिलो हतियार प्रयोग गरी प्रहार गरी हत्या गरिएको हो।

एसपी युवराज खड्काका अनुसार, मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन्। घटनास्थल इँट्टाभट्टा नजिक रहेको गैँडाकोटमा भएको हो। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

कुमाल भदौ २४ मा कारागारबाट भागेका थिए। यसअघि, उनी २०७४ साउन ३ मा पक्राउ परेका थिए र बलात्कारको आरोपमा अदालतले उनलाई १० वर्ष कैद र ३५ हजार जरिवाना तोकेको थियो।

प्रहरीका अनुसार, उनी जेनजी प्रदर्शनको क्रममा फरार भएका थिए। प्रहरीले अहिले घटनाको विस्तृत अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको तयारी गरिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्वोच्चले संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो
सर्वोच्चले संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र निःशुल्क बनाउने नीतिगत कदमको आवश्यकताको औंल्याउनुभयो
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र निःशुल्क बनाउने नीतिगत कदमको आवश्यकताको औंल्याउनुभयो
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष (पीआइसीयू) सुरु
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष (पीआइसीयू) सुरु
सुनसरी र सिरहामा भएको घटनाको छानबिन: प्रतिवेदन बुझाइयो
सुनसरी र सिरहामा भएको घटनाको छानबिन: प्रतिवेदन बुझाइयो
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
प्रहरीको टोलीले जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई जनालाई पक्राउ।
प्रहरीको टोलीले जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई जनालाई पक्राउ।
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
आतंकवादसम्बन्धी कानुनअन्तर्गत भारतमा युक्रेन र अमेरिकाका ८ विदेशी नागरिक किन पक्राउ परे?
आतंकवादसम्बन्धी कानुनअन्तर्गत भारतमा युक्रेन र अमेरिकाका ८ विदेशी नागरिक किन पक्राउ परे?
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?