कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
समाचार सारांश
- काठमाडौं, बैशाख ९ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।
काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।
शिक्षक आन्दोलन लम्बिँदै २१ दिनमा पुगेको अवस्थामा निर्धारित परीक्षा सार्न ओलीले मंगलबार साँझ निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले निर्देशन दिएपछि राष्ट्रिय परीक्षा बोर्ड अब अर्को मिति तय गर्ने भएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा
इरानमा व्यापक प्रदर्शन, हिंसात्मक दमनपछि मृतक संख्या ११६ पुग्यो
नेपाल विद्युत् प्राधिरकणले महसुल विवाद नसुल्झिएपछि थप १८ वटा उद्योगको लाइन काट्यो।
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
नेपाल–कतार सम्बन्ध प्रवर्द्धन: आर्थिक, पर्यटन र हवाई सहकार्यबारे छलफल
मधेश प्रदेशका मुख्यमन्त्री र नयाँ प्रदेश प्रमुखबीच शिष्टाचार भेटवार्ता
छठपर्वको दोस्रो दिन आज खरना विधि गरि श्रद्धासाथ मनाइदै।
इन्डोनेसियाको ज्वालामुखी विस्फोटले विश्वव्यापी विमानस्थलहरूमा यात्रा प्रभावित, करिब १.७ लाख यात्रु अलपत्र
हेटौँडामा सडक विस्तार: उद्योग वाणिज्य संघको कार्यालयमा पनि चलाइयो डोजर
सर्वोच्च अदालतमा किशोरी साहको रिट सुनुवाइ हुँदै, धनुषा क्षेत्र १ को निर्वाचन विवाद जारी
ट्रेन्डिङ






