singel post top banner

कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर सात जना घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आश्विन २०, २०८३
46 Views
कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर सात जना घाइते
समाचार सारांश
  • धनगढी ।
  • कैलालीमा चट्याङ लागेर सात जना घाइते भएका छन्।

धनगढी । कैलालीमा चट्याङ लागेर सात जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा घरको छतमा जन्मदिन मनाइरहेका उनीहरू घाइते भएको प्रहरीले जनाएको छ।

स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाउने क्रममा राति करिब साढे ९ बजे घरनजिकै चट्याङ परेको थियो। चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी घाइते भएका हुन्।

घाइते सबैलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनीहरूको अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अंशु गौतम हत्याको अनुसन्धानमा प्रगति, पीडित परिवार शव बुझ्न अस्वीकार, अपराधी पक्राउको माग
अंशु गौतम हत्याको अनुसन्धानमा प्रगति, पीडित परिवार शव बुझ्न अस्वीकार, अपराधी पक्राउको माग
दिल्लीको इन्डिया गेटमा प्रदूषणविरुद्धको विद्यार्थी प्रदर्शन हिंसात्मक, प्रहरी–विद्यार्थीबीच झडप
दिल्लीको इन्डिया गेटमा प्रदूषणविरुद्धको विद्यार्थी प्रदर्शन हिंसात्मक, प्रहरी–विद्यार्थीबीच झडप
लक्ष्मिनियाँ गाउँपालिका वडा १ अरेरवामा स्यालको आक्रमण, ६ भन्दा बढी घाइते
लक्ष्मिनियाँ गाउँपालिका वडा १ अरेरवामा स्यालको आक्रमण, ६ भन्दा बढी घाइते
सिरहामा बस र मोटरसाइकलको टक्कर: २ युवकको मृत्यु, १ घाइते
सिरहामा बस र मोटरसाइकलको टक्कर: २ युवकको मृत्यु, १ घाइते
अमेरिका-इरान तनाव बढ्दै, होर्मुज मार्ग बन्द, सैन्य आक्रमण र बदला लिने चेतावनी
अमेरिका-इरान तनाव बढ्दै, होर्मुज मार्ग बन्द, सैन्य आक्रमण र बदला लिने चेतावनी
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
कोशी प्रदेशमा स्टार्टअप उद्यमको हालचाल: उमेर, क्षेत्र र लगानीको पूर्ण विश्लेषण
कोशी प्रदेशमा स्टार्टअप उद्यमको हालचाल: उमेर, क्षेत्र र लगानीको पूर्ण विश्लेषण
ओलेस्कीमा युद्धविराम गर्न र नयाँ शान्ति वार्ता गर्न रुस–युक्रेन सहमत
ओलेस्कीमा युद्धविराम गर्न र नयाँ शान्ति वार्ता गर्न रुस–युक्रेन सहमत
सम्पत्ति छानबिन आयोगको नयाँ निर्णय: न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति जाँच रोकिएन
सम्पत्ति छानबिन आयोगको नयाँ निर्णय: न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति जाँच रोकिएन
विशेष शिक्षकहरूको दरबन्दी रुपान्तरण, सेवा सुविधामा नयाँ व्यवस्था
विशेष शिक्षकहरूको दरबन्दी रुपान्तरण, सेवा सुविधामा नयाँ व्यवस्था
singel sidbar banner
singel sidbar banner 2