च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
समाचार सारांश
- फागुन २९ ।
- दोस्रो चरणको दोस्रो लेगमा क्लब ब्रुगलाई ३-० ले हराउँदै अस्टन भिल्ला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
फागुन २९ । दोस्रो चरणको दोस्रो लेगमा क्लब ब्रुगलाई ३-० ले हराउँदै अस्टन भिल्ला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पहिलो लेगमा अस्टन भिल्ला ३–१ ले विजयी भएको थियो। क्वार्टरफाइनलमा भिल्लाले पिएसजीको सामना गर्ने छ।
गोल रहित बराबरीमा पहिलो हाफ सकिएको सो खेलको दोस्रो हाफमा मार्क एसेन्सियोले दुई गोल गरे। ५० औँ मिनेटमा पहिलो गोल गरेका उनले ११ मिनेटपछि नै अर्को गोल गरेका थिए।
यस बीचमा इयान म्याटसनले गोल गरे।
अस्टन भिल्लाका प्रशिक्षक एमेरी र एसेन्सियो दुवै पिएसजीबाट अस्टनभिल्ला पुगेका हुन्। एजेन्सी
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
चितवनमा मतदाता सूचीबाट ३ हजार ३६२ जनाको नाम हटाइयो
सुनसरीका तत्कालीन सब-इन्जिनियर मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा मुद्दा दायर
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
भक्तपुर सल्लाघारीमा लुकाइएको गोली बरामद, प्रहरीको अनुसन्धान जारी
अमेरिकाबाट कुरियरमा आएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय पक्राउ
ट्रम्पले इजरायलमा थप रिफ्युलिङ प्लेन पठाउने तयारी, इरानसँग युद्धको तयारी बढ्दै
स्वीकृत दरभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिबाना प्रस्ताव
प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यक परियोजनालाई प्राथमिकता दिएर बजेट विनियोजनको प्रतिबद्धता व्यक्त गरे
मिथिलामा छठ पर्वको तयारी सुरु
विशेष महाधिवेशनः विश्वप्रकाश र गगन थापा माथि कारबाहीपछि सभापति देउवाविरुद्ध चर्को नाराबाजी
ट्रेन्डिङ






