singel post top banner

साढे ९ किलो चरेशसहित भारतीय नागरिक पक्राउ – वीरगञ्जमा ठूलो नशा तस्करीको पर्दाफास

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, भाद्र ३१, २०८३
4 Views
साढे ९ किलो चरेशसहित भारतीय नागरिक पक्राउ – वीरगञ्जमा ठूलो नशा तस्करीको पर्दाफास
समाचार सारांश
  • वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन्।

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले आज पक्राउ गरेको हो।

प्रहरीका अनुसार, चौधरीले मोटरसाइकलको तेल ट्याङ्कीभित्र फल्स बटम बनाएर चरेश लुकाई लैजाँदै थिए। जाँचका क्रममा मोटरसाइकलको ट्याङ्कीबाट २१ वटा पोकामा राखिएको करिब ९ किलो ५०० ग्राम चरेश बरामद गरिएको छ। प्रहरीको अनुसार, पक्राउ परेका चौधरीलाई बरामद चरेश र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रहरीले यस प्रकारको अवैध कारोबार विरुद्ध कडाइका साथ सञ्चालन गरिरहेको जनाएको छ। यस कार्यवाहीले नक्कली र नशाखुरान पदार्थको कारोबारलाई नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। प्रहरीको थप अनुसन्धान जारी रहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

स्वास्थ्यकर्मी र सरकारसँग पाँच बुँदे सहमतिपछि स्वास्थ्यकर्मीको आमरण अनशन अन्त्य
स्वास्थ्यकर्मी र सरकारसँग पाँच बुँदे सहमतिपछि स्वास्थ्यकर्मीको आमरण अनशन अन्त्य
ट्रम्पले बीबीसीविरुद्ध पाँच अर्ब डलरको मानहानि मुद्दा दायर, सम्पादनलाई लिएर विवाद
ट्रम्पले बीबीसीविरुद्ध पाँच अर्ब डलरको मानहानि मुद्दा दायर, सम्पादनलाई लिएर विवाद
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
उदयपुरमा स्कुल बस र अटोको टक्कर, २ जनाको मृत्यु, ३ जना घाइते
विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ; २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ; २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
मधेसमा रास्वपा नेताहरूको असन्तुष्टि र सांसद पुरुषोत्तम यादवको अभिव्यक्ति: राजनीतिक उकुसमुकुसको संकेत
मधेसमा रास्वपा नेताहरूको असन्तुष्टि र सांसद पुरुषोत्तम यादवको अभिव्यक्ति: राजनीतिक उकुसमुकुसको संकेत
नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल, सुधारको प्रयास अझै जारी
नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल, सुधारको प्रयास अझै जारी
बालेन शाहको नयाँ पार्टी ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र, ज्वागलमा पार्टी कार्यालय
बालेन शाहको नयाँ पार्टी ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र, ज्वागलमा पार्टी कार्यालय
सर्लाहीमा जसपाका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटना, दुई जना घाइते
सर्लाहीमा जसपाका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटना, दुई जना घाइते
नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
सप्तरीमा भारतबाट अवैध रुपमा ल्याइएका कपडा र मोटरसाइकलसहित तीन पक्राउ
सप्तरीमा भारतबाट अवैध रुपमा ल्याइएका कपडा र मोटरसाइकलसहित तीन पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?