singel post top banner

नाम अनुसारको काममा बिश्वासनियता राख्दै माखन भोग

belwo post title ad banner
विजय सिंह विजय सिंह
शुक्रबार, भाद्र १२, २०८३
96 Views
नाम अनुसारको काममा बिश्वासनियता राख्दै माखन भोग
समाचार सारांश
  • महेश सिंह – लहान रोड नम्बर १ मा सञ्चालनमा रहेको ‘माखन भोग’ पछिल्लो समय मिठाई तथा खाद्य परिकारका पारखीको आकर्षणको केन्द्र बनेको छ।
  • सफाइ, गुणस्तर र स्वादलाई प्राथमिकतामा राख्दै विभिन्न प्रकारका मिठाई तथा खाद्य परिकार उपलब्ध गराउँदै आएको माखन भोग स्थानीय ग्राहकदेखि मधेस प्रदेशका विभिन्न जिल्लाका उपभोक्ताको रोजाइमा पर्न थालेको हो।

महेश सिंह – लहान रोड नम्बर १ मा सञ्चालनमा रहेको ‘माखन भोग’ पछिल्लो समय मिठाई तथा खाद्य परिकारका पारखीको आकर्षणको केन्द्र बनेको छ। सफाइ, गुणस्तर र स्वादलाई प्राथमिकतामा राख्दै विभिन्न प्रकारका मिठाई तथा खाद्य परिकार उपलब्ध गराउँदै आएको माखन भोग स्थानीय ग्राहकदेखि मधेस प्रदेशका विभिन्न जिल्लाका उपभोक्ताको रोजाइमा पर्न थालेको हो।

रोशन अग्रवालले सामान्य अवस्थाबाट सुरु गरेको माखन भोगले अहिले सयौं प्रकारका मिठाई तथा खाद्य परिकार उपलब्ध गराउँदै आएको छ। ग्राहकको स्वास्थ्य र सन्तुष्टिलाई ध्यानमा राखेर स्वच्छ वातावरणमा गुणस्तरीय मिठाई उत्पादन तथा बिक्री–वितरण गर्दै आएको सञ्चालकको भनाइ छ।

माखन भोगमा विभिन्न स्वाद र प्रकारका मिठाई उपलब्ध हुनुका साथै गुणस्तरीय सेवा र सरसफाइमा विशेष ध्यान दिइएको छ। यही कारण लहानसहित सिरहा, मधेस प्रदेशका विभिन्न जिल्ला तथा उदयपुर र खोटाङलगायतका क्षेत्रबाट आउने ग्राहकका लागि समेत यो आकर्षणको केन्द्र बन्दै गएको सञ्चालक अग्रवालले बताए।

सानो लगानी र सामान्य अवस्थाबाट सुरु गरिएको व्यवसायलाई निरन्तर मेहनत, गुणस्तर र ग्राहकको विश्वासका आधारमा विस्तार गर्दै लगिएको उनले बताए। ‘ग्राहकको विश्वास नै हाम्रो मुख्य सम्पत्ति हो,’ अग्रवालले भने, ‘स्वच्छ, स्वादिलो र गुणस्तरीय मिठाई उपलब्ध गराउने प्रयास निरन्तर रहनेछ।’

मिठाईको स्वादसँगै सरसफाइ, गुणस्तर र सेवामा ध्यान दिएकै कारण माखन भोगले छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको स्थानीय ग्राहकहरू बताउँछन्। लहानमा मिठाई तथा खाद्य परिकारका लागि माखन भोग रोजाइको गन्तव्य बन्दै गएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

लागूऔषध ब्राउन सुगर सहित दुई व्यक्ति पक्राउ, १६.१४ ग्राम ब्राउनसुगर बरामद
लागूऔषध ब्राउन सुगर सहित दुई व्यक्ति पक्राउ, १६.१४ ग्राम ब्राउनसुगर बरामद
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईको बयान सकियो
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईको बयान सकियो
फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय
फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
नेपाली महिला नक्कली भारतीय दस्तावेज बनाउने आरोपमा पक्राउ
नेपाली महिला नक्कली भारतीय दस्तावेज बनाउने आरोपमा पक्राउ
राष्ट्रिय सभाको १९ औं अधिवेशन आजदेखि सुरु, नयाँ सदस्यहरूको निर्वाचनको तयारी
राष्ट्रिय सभाको १९ औं अधिवेशन आजदेखि सुरु, नयाँ सदस्यहरूको निर्वाचनको तयारी
प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्की शीर्ष नेताहरूसँग वार्ताको तयारीमा
प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्की शीर्ष नेताहरूसँग वार्ताको तयारीमा
अमेरिकी संसदले ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक पेस, राष्ट्रपति ट्रम्पलाई अधिकार दिने प्रस्ताव
अमेरिकी संसदले ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक पेस, राष्ट्रपति ट्रम्पलाई अधिकार दिने प्रस्ताव
नेपाल र यूएईबीच आर्थिक साझेदारी सुदृढ, व्यापार र लगानी विस्तारमा नयाँ पहल
नेपाल र यूएईबीच आर्थिक साझेदारी सुदृढ, व्यापार र लगानी विस्तारमा नयाँ पहल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?