singel post top banner

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खोला किनारमा ४० वर्षीया महिलाको शव भेटिए

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, आषाढ २४, २०८३
66 Views
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खोला किनारमा ४० वर्षीया महिलाको शव भेटिए
समाचार सारांश
  • सिरहा ।
  • सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा ४० वर्षीय रञ्जुदेवी यादवको शव भेटिएको घटनाले स्थानीयस्तरमा चासो र चकितपन पैदा गरेको छ।

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा ४० वर्षीय रञ्जुदेवी यादवको शव भेटिएको घटनाले स्थानीयस्तरमा चासो र चकितपन पैदा गरेको छ। शव गाउँपालिकाको ५ र ६ को सीमास्थित सरस्वती खोलाको उत्तरी किनारामा भेटिएको हो।

स्थानीय व्यक्ति अजय यादवले भैंसी चराउँदै गर्दा शव देखेपछि परिवारका सदस्य र प्रहरीलाई सूचित गरेका थिए। घटनास्थल पुगेको प्रहरीले आवश्यक कानुनी प्रक्रिया पु¥याउँदै शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको छ।

मृतकका बुबा हरिदेव यादवका अनुसार रञ्जुदेवी केही समयदेखि मानसिक समस्या सामना गर्दै आएकी थिइन्। उनी कहिले घरमा बस्ने र कहिले बाहिर हिँड्ने गरेकी थिइन। उनको माइती लक्ष्मीपुर पतारी–५ पथलगडामा रहेको छ।

प्रहरीका अनुसार घटनाको वास्तविक कारण अझै स्पष्ट भएको छैन। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले स्थानीय समुदायमा शोक र चिन्ता फैलाएको छ। प्रशासन र प्रहरीको टोली घटनाको थप छानबिनमा जुटेको छ भने शवको पोस्टमार्टम रिपोर्टका आधारमा थप खुलासा हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्वोच्च अदालतको आदेशपछि नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको दोहोरो भत्ता रोकियो
सर्वोच्च अदालतको आदेशपछि नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको दोहोरो भत्ता रोकियो
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक, १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण लीकको आशंका
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक, १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण लीकको आशंका
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटीका सञ्चालकमाथि मुद्दा नचलाउनूको कारण पेश गर्न सर्वोच्चको आदेश
डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटीका सञ्चालकमाथि मुद्दा नचलाउनूको कारण पेश गर्न सर्वोच्चको आदेश
राष्ट्रियसभा सदस्यको निर्वाचन: मतदान सुरु, १७ पदका लागि दौडधूप जारी
राष्ट्रियसभा सदस्यको निर्वाचन: मतदान सुरु, १७ पदका लागि दौडधूप जारी
इरान युद्धको तनावले कच्चा तेलको मूल्य फेरि उकालो लाग्यो, ब्रेन्ट क्रुड १०४ डलरसम्म पुग्यो
इरान युद्धको तनावले कच्चा तेलको मूल्य फेरि उकालो लाग्यो, ब्रेन्ट क्रुड १०४ डलरसम्म पुग्यो
ट्रम्पको रणनीति: इरानसँग नयाँ आणविक सम्झौता बिना युद्ध अन्त्यको सम्भावना
ट्रम्पको रणनीति: इरानसँग नयाँ आणविक सम्झौता बिना युद्ध अन्त्यको सम्भावना
५६ अति संवेदनशील ५४ संवेदनशील मतदानस्थल
५६ अति संवेदनशील ५४ संवेदनशील मतदानस्थल
५७८ ठेक्काको विस्तृत अध्ययन र सुधारका उपायहरू सहितको प्रतिवेदन सार्वजनिक
५७८ ठेक्काको विस्तृत अध्ययन र सुधारका उपायहरू सहितको प्रतिवेदन सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?