singel post top banner

पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका बेला विस्फोट, ३५ जनाको मृत्यु

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, कार्तिक ६, २०८२
202 Views
पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका बेला विस्फोट, ३५ जनाको मृत्यु
समाचार सारांश
  • अबुजा।
  • मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्यांकर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना घाइते भएका छन्।

अबुजा। मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्यांकर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना घाइते भएका छन्।

नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा केही बासिन्दाले पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका समय ट्यांकर विस्फोट हुँदा ठूलो मानवीय क्षति हुन पुगेको संघीय सडक सुरक्षा विभागका सेक्टर कमान्डर आइशातु साडुले बताए।

‘पेट्रोल ट्यांकर दुर्घटना भएपछि पेट्रोल केही बासिन्दाले पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका समय ट्यांकर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको र अन्य ४५ जना घाइते भएका छन्,’ प्रहरीको प्रारम्भिक अनुसन्धानपछि सादुले भने। उनले भने, ‘’घाइतेमध्ये धेरै जना गम्भीर रूपमा जलेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको छ।

मंगलबार राति जारी एक विज्ञप्तिमा नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले यो त्रासदीलाई ‘चिन्ताजनक, दुर्भाग्यपूर्ण र दयनीय’ भनेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा विभाजनको आशंका, नयाँ बानेश्वरमा छलफल जारी
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा विभाजनको आशंका, नयाँ बानेश्वरमा छलफल जारी
बिहीबारदेखिको अविरल वर्षाले मेची राजमार्ग अझै पनि बन्द, यात्री र सवारी साधन प्रभावित
बिहीबारदेखिको अविरल वर्षाले मेची राजमार्ग अझै पनि बन्द, यात्री र सवारी साधन प्रभावित
राप्रपाले मधेस प्रदेशकी सांसद कञ्चन बिच्छा साहलाई सरकारमा मन्त्री बन्ने विषयमा स्पष्टीकरण सोध्यो
राप्रपाले मधेस प्रदेशकी सांसद कञ्चन बिच्छा साहलाई सरकारमा मन्त्री बन्ने विषयमा स्पष्टीकरण सोध्यो
जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि पुनः सञ्चालनमा, जेनजी प्रदर्शनपछि क्षतिग्रस्त भवन मर्मतपछि सुरु
जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि पुनः सञ्चालनमा, जेनजी प्रदर्शनपछि क्षतिग्रस्त भवन मर्मतपछि सुरु
विराटनगरमा साथीलाई अपहरणपछि क्रूरता पुर्वक हत्या, दुई अभियुक्त पक्राउ
विराटनगरमा साथीलाई अपहरणपछि क्रूरता पुर्वक हत्या, दुई अभियुक्त पक्राउ
बैतडीमा भीरबाट लडेर निर्वाचन प्रहरी प्रकाश चन्दको निधन
बैतडीमा भीरबाट लडेर निर्वाचन प्रहरी प्रकाश चन्दको निधन
विशेष महाधिवेशनबाट, नेतृत्व परिवर्तन र पार्टी एकता सुनिश्चित – विश्वप्रका शर्मा
विशेष महाधिवेशनबाट, नेतृत्व परिवर्तन र पार्टी एकता सुनिश्चित – विश्वप्रका शर्मा
वीरगञ्जबाट ७ ग्राम ब्राउन सुगरसहित भारतीय युवक दिनेश प्रसाद पक्राउ
वीरगञ्जबाट ७ ग्राम ब्राउन सुगरसहित भारतीय युवक दिनेश प्रसाद पक्राउ
मधेसमा सरकार गठनविरोधी आन्दोलन जारी, एमाले समर्थक एवं विपक्षी दलहरूले धर्ना जारी राखे
मधेसमा सरकार गठनविरोधी आन्दोलन जारी, एमाले समर्थक एवं विपक्षी दलहरूले धर्ना जारी राखे
नेपाली उपसभामुख र टोली चीनको न्याङ्ग्ची भ्रमण, सिजाङमा चिनियाँ नेतासँग भेटवार्ता तय
नेपाली उपसभामुख र टोली चीनको न्याङ्ग्ची भ्रमण, सिजाङमा चिनियाँ नेतासँग भेटवार्ता तय
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?