singel post top banner

सिमरा क्षेत्रमा आज पनि प्रदर्शन जारी, तनाव र कर्फ्यूको अवस्था

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
बिहिबार, मंसिर ४, २०८२
150 Views
सिमरा क्षेत्रमा आज पनि प्रदर्शन जारी, तनाव र कर्फ्यूको अवस्था
समाचार सारांश
  • बाराको सिमरा क्षेत्रमा आज पनि प्रदर्शन जारी रहेको छ।
  • नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीचको विवादले बुधबार दिनभर तनावपूर्ण समय बिताएको सिमरामा आज पनि प्रदर्शन भएको हो।

बाराको सिमरा क्षेत्रमा आज पनि प्रदर्शन जारी रहेको छ। नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीचको विवादले बुधबार दिनभर तनावपूर्ण समय बिताएको सिमरामा आज पनि प्रदर्शन भएको हो।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू जारी गरेको थियो। तर, साँझ प्रहरी प्रशासन र युवाहरूबीचको सहमति भएपछि सडक सञ्चालनमा ल्याइएको थियो।

आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता तथा कार्यकर्तालाई पक्राउ गर्न माग गर्दै बिहीबार बिहान १० बजेबाट जेनजी युवा समूहले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण सिमरा र आसपासका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बन्द भएको छ।

यस विवाद र प्रदर्शनले क्षेत्रको सामान्य जीवन प्रभावित भएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरीले आवश्यकतानुसार थप कदम चाल्ने तयारी गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सार्क पुनर्जीवित गर्ने ठोस योजना के छ? प्रस्तावित राजदूत झालाई सांसदको प्रश्न
सार्क पुनर्जीवित गर्ने ठोस योजना के छ? प्रस्तावित राजदूत झालाई सांसदको प्रश्न
काठमाडौँसहित विभिन्न स्थानमा पाँच व्यक्तिहरुको मृत्यु, प्रहरीको अनुसन्धान जारी
काठमाडौँसहित विभिन्न स्थानमा पाँच व्यक्तिहरुको मृत्यु, प्रहरीको अनुसन्धान जारी
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
वैदेशिक रोजगारमा अनधिकृत व्यक्तिहरू र संस्थालाई विभागको कडा चेतावनी: कानुनी कारबाहीको तयारी
वैदेशिक रोजगारमा अनधिकृत व्यक्तिहरू र संस्थालाई विभागको कडा चेतावनी: कानुनी कारबाहीको तयारी
काठमाडौं जिल्लामा ६०-६५ प्रतिशत मतदान, शान्तिपूर्ण निर्वाचन सम्पन्न
काठमाडौं जिल्लामा ६०-६५ प्रतिशत मतदान, शान्तिपूर्ण निर्वाचन सम्पन्न
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
काठमाडौं गोंगबुबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
काठमाडौं गोंगबुबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
जलवायु परिवर्तनको प्रभावः संकटमा चौंरी खर्क
जलवायु परिवर्तनको प्रभावः संकटमा चौंरी खर्क
सिमरा शान्त बन्दै, रोकिएको वीरगञ्ज–पथलैया सडकमा पुनः गुड्न थाले सवारीसाधन
सिमरा शान्त बन्दै, रोकिएको वीरगञ्ज–पथलैया सडकमा पुनः गुड्न थाले सवारीसाधन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?