रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
समाचार सारांश
- रत्ननगर, चैत १ ।
- ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुने भएका छन् ।
रत्ननगर, चैत १ । ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुने भएका छन् ।
रक्तदानको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै नेपाल सम्मानित हुन लागेका हुन् । प्रगती फाउण्डेसनले भारतको उत्तर प्रदेशमा बैशाख २१ गते औपचारिक कार्यक्रमको आयोजना गरेर सम्मान प्रदान गर्न लागेको नेपालले पुष्टी गरेका हुन् ।
लामो समय देखी रगत व्यवस्थापनमा काम गर्दै आएका रत्ननगर वडा नम्बर १५ का स्थायी बासिन्दा नेपालले रगत व्यवस्थापन सँगै आफैंले अहिलेसम्म ४६ पटक रक्तदान गरिसकेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
मध्य प्रदेशको बाँदा क्षेत्रमा विषद्र्त मदिरा सेवनले मृत्यु र बिरामीको बढ्दो संख्या
बालेन शाहको नयाँ पार्टी ‘देश विकास पार्टी’ दर्ता गर्न तयारी तीव्र, ज्वागलमा पार्टी कार्यालय
मिथिलाको सांस्कृतिक धरोहर: जोगिरा गीतको संरक्षण र पुनरुत्थानको आवश्यकता
ओखलढुङ्गामा मतान्तर र मतफरको रहस्य: व्यक्तिगत र पार्टीगत प्रभावको विश्लेषण
संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
iPhone 18 Pro: Features, Price & Camera
मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश
नेपाल–भारत सीमामा रोहिंग्या घुसपैठ बढ्यो, सुरक्षा एजेन्सीको कडा निगरानी
जेनजी आन्दोलनका क्रममा ११ जिल्ला र ७ इलाका प्रशासन कार्यालयमा क्षति, अनुमानित क्षति ३८ करोड ८० लाख रुपैयाँ
रास्वपा सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार सिफारिस र पार्टी विधान संशोधनमा छलफल
ट्रेन्डिङ






