singel post top banner

मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
आइतबार, कार्तिक ९, २०८२
170 Views
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
समाचार सारांश
  • प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्।
  • बालुवाटार स्रोतका अनुसार, उनले आज चार नयाँ मन्त्रीहरू थप्ने योजना बनाएकी छिन्।

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। बालुवाटार स्रोतका अनुसार, उनले आज चार नयाँ मन्त्रीहरू थप्ने योजना बनाएकी छिन्।

यी नयाँ मन्त्रीहरूमा डा. सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या, खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रीको रूपमा नियुक्त हुने भएका छन्।

सभी नयाँ मन्त्रीहरूलाई आजै शपथ गराइने तयारी रहेको जानकारी छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै स्थगित, माघ ९ मा पुनः बस्ने
राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै स्थगित, माघ ९ मा पुनः बस्ने
बाँकेमा जुवा खेल्ने ५ जना पक्राउ, रु. २ लाख २ हजार बरामद
बाँकेमा जुवा खेल्ने ५ जना पक्राउ, रु. २ लाख २ हजार बरामद
सप्तरीमा कर कार्यालय पुनर्स्थापना र रिले अनशन जारी, सरकारको निर्णयप्रति विरोध
सप्तरीमा कर कार्यालय पुनर्स्थापना र रिले अनशन जारी, सरकारको निर्णयप्रति विरोध
बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्न आवश्यक भएको बताए, बालेन सँग भेटवार्ता
बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्न आवश्यक भएको बताए, बालेन सँग भेटवार्ता
बारामा सद्भाव र्‍याली: सबै समुदायको सहभागिता र एकता सन्देश
बारामा सद्भाव र्‍याली: सबै समुदायको सहभागिता र एकता सन्देश
नेपालका शीर्ष नेताहरुविरुद्ध भ्रष्टाचार मुद्दा: माधव नेपालसहित ९३ प्रतिवादीमाथि ठूला आरोपहरू
नेपालका शीर्ष नेताहरुविरुद्ध भ्रष्टाचार मुद्दा: माधव नेपालसहित ९३ प्रतिवादीमाथि ठूला आरोपहरू
प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल सुरु
प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल सुरु
अमिताभ बच्चनको स्पष्टीकरण, “म बिल्कुल ठीक छु। मेरो पोस्टलाई गलत बुझियो
अमिताभ बच्चनको स्पष्टीकरण, “म बिल्कुल ठीक छु। मेरो पोस्टलाई गलत बुझियो
आतंकवादसम्बन्धी कानुनअन्तर्गत भारतमा युक्रेन र अमेरिकाका ८ विदेशी नागरिक किन पक्राउ परे?
आतंकवादसम्बन्धी कानुनअन्तर्गत भारतमा युक्रेन र अमेरिकाका ८ विदेशी नागरिक किन पक्राउ परे?
रास्वपा र सरकारका सांसदबीच असमझदारी: रवि लामिछाने नेतृत्वमा बैठक बस्ने तयारी
रास्वपा र सरकारका सांसदबीच असमझदारी: रवि लामिछाने नेतृत्वमा बैठक बस्ने तयारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?