singel post top banner

छठपर्व मनाउन काठमाडौँ महानगरपालिकाले तोकेको आठ स्थान; सरसफाइ र व्यवस्थापनमा तयारी पूरा।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
184 Views
छठपर्व मनाउन काठमाडौँ महानगरपालिकाले तोकेको आठ स्थान; सरसफाइ र व्यवस्थापनमा तयारी पूरा।
समाचार सारांश
  • काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यस वर्षको छठ पर्व मनाउनका लागि महानगरभित्र आठ वटा स्थान तोकेको छ।
  • महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यस वर्षको छठ पर्व मनाउनका लागि महानगरभित्र आठ वटा स्थान तोकेको छ। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।

उनका अनुसार, कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटमा छठ पर्व मनाउनका लागि स्थान तोकिएको छ।

प्रहरी प्रमुख पाण्डेले भने, “महानगरले तोकिएका स्थानहरूमा सरसफाइको काम सुरु गरिसकेको छ। ३ सयभन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन्। हाम्रो लक्ष्य छठ पर्वलाई व्यवस्थित रूपमा मनाउन कुनै कमी नहुने व्यवस्था मिलाउने हो।”

उनले थपे, “ताल पोखरीमा पैसा उठाउन नपाइने र यदि कसैले शुल्क लिन खोजे भने जानकारी गराउन आग्रह गर्दछु। साथै, तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि अनुरोध गर्दछु।”

यस वर्ष कार्तिक १० गते छठ पर्व मनाइँदैछ। महानगरले सबैलाई स्वच्छ र सुरक्षित वातावरणमा छठ पर्व मनाउन आग्रह गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय राजनीति र नीति कारण भारत–नेपाल सीमामा जनआन्दोलन र सामाजिक असमानता; उपेन्द्र यादव
राष्ट्रिय राजनीति र नीति कारण भारत–नेपाल सीमामा जनआन्दोलन र सामाजिक असमानता; उपेन्द्र यादव
रसुवागढ़ी नाका पुनः सञ्चालन सीमा यातायात सुरु, निर्माण कार्य सम्पन्न
रसुवागढ़ी नाका पुनः सञ्चालन सीमा यातायात सुरु, निर्माण कार्य सम्पन्न
वीरगञ्ज नाका हुँदै तीन महिनामा सवारीसाधनको आयात र राजस्वमा उल्लेखनीय वृद्धि
वीरगञ्ज नाका हुँदै तीन महिनामा सवारीसाधनको आयात र राजस्वमा उल्लेखनीय वृद्धि
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना: बाबु–छोराको घटनास्थलमै मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना: बाबु–छोराको घटनास्थलमै मृत्यु
वर्षा, बाढी र पहिरोका कारण नेपाल टेलिकमको सेवा प्रभावित
वर्षा, बाढी र पहिरोका कारण नेपाल टेलिकमको सेवा प्रभावित
कर्णाली नदीमा बेपत्ता ट्रक चालकको खोजी एक हप्ता देखि जारी
कर्णाली नदीमा बेपत्ता ट्रक चालकको खोजी एक हप्ता देखि जारी
बाबुराम भट्टराई नेतृत्वको प्रलोपा बुद्ध दर्शनदेखि क्वान्टम सिद्धान्तसम्म आधारित मार्गदर्शक सिद्धान्तसहित सार्वजनिक
बाबुराम भट्टराई नेतृत्वको प्रलोपा बुद्ध दर्शनदेखि क्वान्टम सिद्धान्तसम्म आधारित मार्गदर्शक सिद्धान्तसहित सार्वजनिक
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ कार्यविधि पारित
नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ कार्यविधि पारित
युक्रेनको खार्किभमा रूसी आक्रमण: ४को मृत्यु, धेरै घाइते
युक्रेनको खार्किभमा रूसी आक्रमण: ४को मृत्यु, धेरै घाइते
singel sidbar banner
singel sidbar banner 2