singel post top banner

३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, बैशाख ४, २०८२
685 Views
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
समाचार सारांश
  • रत्ननगर, बैशाख ४ ।
  • ३०औं वन्यजन्तु सप्ताह अन्तर्गत विहीबार बुढीराप्ती नदी सरसफाई गरिएको छ ।

रत्ननगर, बैशाख ४ । ३०औं वन्यजन्तु सप्ताह अन्तर्गत विहीबार बुढीराप्ती नदी सरसफाई गरिएको छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनले आयोजना गरेको उक्त कार्यक्रममा नेकपा एमालेले पनि संस्थागत रुपमै सहभागिता जनाएर साथ दिएको छ ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति तथा संरक्षणमा सरोकार राख्ने अन्य संघसंस्थाहरूको समन्वयमा “बुझौ बन्यजन्तुको आनिबानी, घटाऔं मानबसँगको दन्द र हानि नोक्सानी” भन्ने मूल नाराका साथ मनाउन लागेको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बढी राप्ती नदी सरसफाई गरिएको हो । उक्त कार्यक्रममा नेकपा एमाले रत्ननगर-६ ले पार्टीका बागमती प्रदेश कमिटी सदस्य तथा रत्ननगर इन्चार्ज टिका पौडेलको प्रमुख नेतृत्वमा बूढ़ी राप्ती खोला सरसफाइ कार्यक्रमममा सहभागिता भएको हो ।

कार्यक्रममा चितवन जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज दुर्गा प्रसाद घिमिरे, जिल्ला कमिटी सदस्य बिन्दा कार्की, रत्ननगर-६ का वडा अध्यक्ष रामचन्द्र सापकोटा, सचिव सरस्वती सापकोटा, वडा सदस्य सरिता बस्नेत, गोपीचन्द सापकोटा, मायादेवी घिमिरे, सुधन चौधरी, टीकाराम आचार्य, सूर्य तामाङ, साबित्री अर्याल, गोबिन्द ढुंगाना, सिंह बहादुर तामाङ, सुन बहादुर तामाङ, सुन्दिरा महतो लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।

कार्यक्रममा रत्ननगर वडा नं ४, ५, ६, ७, ८ र ९ का पार्टी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

विष्णुपुर गाउँपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विष्णुपुर गाउँपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपा सांसद अमरेश कुमार सिंहको प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार बेनप्रति गम्भीर आपत्ति
रास्वपा सांसद अमरेश कुमार सिंहको प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार बेनप्रति गम्भीर आपत्ति
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
ललितपुरमा पहिलो पटक जावलाखेलमा सञ्चालनमा आएको ‘स्मार्ट सेफ्टी ब्यारेड’ले सडक दुर्घटना घटाउने अपेक्षा
ललितपुरमा पहिलो पटक जावलाखेलमा सञ्चालनमा आएको ‘स्मार्ट सेफ्टी ब्यारेड’ले सडक दुर्घटना घटाउने अपेक्षा
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु, परिणाम २४ घण्टाभित्र सार्वजनिक
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु, परिणाम २४ घण्टाभित्र सार्वजनिक
मधेस प्रदेशका नयाँ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई राष्ट्रपति पौडेलले शपथ गराए, भण्डारीलाई पदमुक्त
मधेस प्रदेशका नयाँ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई राष्ट्रपति पौडेलले शपथ गराए, भण्डारीलाई पदमुक्त
बारामा सुरक्षा जिम्मेवारीमा व्यापक हेरफेर : सिमरा घटनापछि एसपी तामाङलाई आकस्मिक हेडक्वार्टर तानिए
बारामा सुरक्षा जिम्मेवारीमा व्यापक हेरफेर : सिमरा घटनापछि एसपी तामाङलाई आकस्मिक हेडक्वार्टर तानिए
नेपाल खानेपानी संस्थानले १९८ पदको विज्ञापन रद्द गर्यो
नेपाल खानेपानी संस्थानले १९८ पदको विज्ञापन रद्द गर्यो
मोरङ रंगेलीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
मोरङ रंगेलीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
singel sidbar banner
singel sidbar banner 2