singel post top banner

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, चैत्र १२, २०८१
668 Views
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
समाचार सारांश
  • पर्सा, चैत १२ ।
  • वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् ।

पर्सा, चैत १२ । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका आठ महिनामा रु २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो ।

यसैगरी, रु चार अर्ब ८८ करोड बराबरको जुस र रु तीन अर्ब ६८ करोड मूल्य पर्र्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

एमालेको प्रदर्शन र पक्राउविरोधमा काठमाडौंमा सुरक्षा व्यवस्था कडा, ओली र लेखकलाई रिहा गर्न माग
एमालेको प्रदर्शन र पक्राउविरोधमा काठमाडौंमा सुरक्षा व्यवस्था कडा, ओली र लेखकलाई रिहा गर्न माग
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
कांग्रेसको विशेष महाधिवेशनका लागि थापागाँउमा भेला सुरु, महामन्त्री गगन थापा पक्षधरहरू सहभागी
कांग्रेसको विशेष महाधिवेशनका लागि थापागाँउमा भेला सुरु, महामन्त्री गगन थापा पक्षधरहरू सहभागी
सशस्त्र प्रहरी महानिरीक्षकले निर्वाचन सुरक्षा र तयारीका लागि स्वतः परिचालनको आदेश दिए
सशस्त्र प्रहरी महानिरीक्षकले निर्वाचन सुरक्षा र तयारीका लागि स्वतः परिचालनको आदेश दिए
सुनसरीका नागरिकको सुरक्षामा सरकारको अभिभावकीय भूमिका आवश्यक — शंकर पोखरेल
सुनसरीका नागरिकको सुरक्षामा सरकारको अभिभावकीय भूमिका आवश्यक — शंकर पोखरेल
धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख र ९ विरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु
धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख र ९ विरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
ओलेस्कीमा युद्धविराम गर्न र नयाँ शान्ति वार्ता गर्न रुस–युक्रेन सहमत
ओलेस्कीमा युद्धविराम गर्न र नयाँ शान्ति वार्ता गर्न रुस–युक्रेन सहमत
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
भोजपुरमा सडक विस्तारले जग्गा सरकारीकरण नहुँदा स्थानीय नागरिकहरू दोहोरो मारमा
भोजपुरमा सडक विस्तारले जग्गा सरकारीकरण नहुँदा स्थानीय नागरिकहरू दोहोरो मारमा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?