singel post top banner

आइजीपी कार्कीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो? हर्क साम्पाङको प्रश्न

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक २०, २०८३
16 Views
आइजीपी कार्कीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो? हर्क साम्पाङको प्रश्न
समाचार सारांश
  • काठमाडौँ ।
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत कार्कीको बर्खास्तीले प्रहरीको मनोबलमा कस्तो प्रभाव पार्‍यो भन्ने प्रश्न गरेका हुन्। उनले नयाँ आइजीपीको नियुक्तिमा बिचौलियाको भूमिका थियो कि थिएन भन्नेबारे पनि सरकारसँग जवाफ मागेका छन्।

उनले लेखेका छन्, “आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो? यो आइजीपीको नियुक्तिमा बिचौलियाले काम गर्‍यो कि गरेन?” कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर मनोज केसीलाई नियुक्त गरेपछि सरकारको निर्णयको आलोचना भइरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या, ५ जना नियन्त्रणमा।
जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या, ५ जना नियन्त्रणमा।
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
Nepal Politics: Deepak Kumar Sah Set to Take Charge of Industry Ministry After Gauri Kumari Yadav Resigns
Nepal Politics: Deepak Kumar Sah Set to Take Charge of Industry Ministry After Gauri Kumari Yadav Resigns
धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
काठमाडौंमा बिजुली कटौती, पोल परिवर्तनका कारण बिहान ११ देखि ३ बजेसम्म बिजुली सेवा अवरुद्ध
काठमाडौंमा बिजुली कटौती, पोल परिवर्तनका कारण बिहान ११ देखि ३ बजेसम्म बिजुली सेवा अवरुद्ध
अमेरिकाको हवाई आक्रमणपछि इरानमा तनाव, खजेसतानमा पानी पम्पिङ केन्द्रमा हानी, सुरक्षा गार्डको मृत्यु
अमेरिकाको हवाई आक्रमणपछि इरानमा तनाव, खजेसतानमा पानी पम्पिङ केन्द्रमा हानी, सुरक्षा गार्डको मृत्यु
युक्रेनद्वारा ब्ल्याक सीमा रूसी ‘छायाँ फ्लीट’का दुई तेल ट्यांकरमाथि नौसैनिक ड्रोन हमला
युक्रेनद्वारा ब्ल्याक सीमा रूसी ‘छायाँ फ्लीट’का दुई तेल ट्यांकरमाथि नौसैनिक ड्रोन हमला
पाँच निर्माण कम्पनीलाई कालो सूचीमा राखिने निर्णय; सरकारी खरिदमा प्रतिबन्ध
पाँच निर्माण कम्पनीलाई कालो सूचीमा राखिने निर्णय; सरकारी खरिदमा प्रतिबन्ध
प्रधानमन्त्री बालेन शाह र नेपाल तयारी पोसाक उद्योग संघबीच छलफल
प्रधानमन्त्री बालेन शाह र नेपाल तयारी पोसाक उद्योग संघबीच छलफल
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?