singel post top banner

कञ्चनपुरमा भन्सार छलीका २ लाख ७३ हजारभन्दा बढीका सामान बरामद

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, कार्तिक १०, २०८३
22 Views
कञ्चनपुरमा भन्सार छलीका २ लाख ७३ हजारभन्दा बढीका सामान बरामद
समाचार सारांश
  • कञ्चनपुर ।
  • भीमदत्त नगरपालिका–१० स्थित भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइएका २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

कञ्चनपुर । भीमदत्त नगरपालिका–१० स्थित भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइएका २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट प्रहरी निरीक्षक सागर सिंह धामीको कमान्डमा खटिएको टोलीले आइतबार बिहान ती सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बेवारिसे अवस्थामा रहेका इलेक्ट्रोनिक सामग्री, महिलाका कपडा र किराना सामान बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा बुझाइएको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मकवानपुरमा १०९.०९६ किलोग्राम गाँजा सहित दुई व्यक्तिहरू पक्राउ
मकवानपुरमा १०९.०९६ किलोग्राम गाँजा सहित दुई व्यक्तिहरू पक्राउ
काठमाडौँ: प्रहरी र सशस्त्र प्रहरीबाट लुटिएका ७१८ थान हतियार फिर्ता, सुरक्षा निकायहरूले खोजीकार्य तीव्र बनाएका छन्
काठमाडौँ: प्रहरी र सशस्त्र प्रहरीबाट लुटिएका ७१८ थान हतियार फिर्ता, सुरक्षा निकायहरूले खोजीकार्य तीव्र बनाएका छन्
जाँचबुझ प्रतिवेदन: सरकारलाई बुझाए पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको आयोग
जाँचबुझ प्रतिवेदन: सरकारलाई बुझाए पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको आयोग
नेपाल–अमेरिका स्थल सेनाबीच छैटौं अनुभव साटासाट तथा छलफल कार्यक्रम सुरु
नेपाल–अमेरिका स्थल सेनाबीच छैटौं अनुभव साटासाट तथा छलफल कार्यक्रम सुरु
नयाँ बसपार्क सडकछेउमा लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला, प्रहरीको अनुसन्धान तीव्र
नयाँ बसपार्क सडकछेउमा लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला, प्रहरीको अनुसन्धान तीव्र
इन्डोनेसियाको ज्वालामुखी विस्फोटले विश्वव्यापी विमानस्थलहरूमा यात्रा प्रभावित, करिब १.७ लाख यात्रु अलपत्र
इन्डोनेसियाको ज्वालामुखी विस्फोटले विश्वव्यापी विमानस्थलहरूमा यात्रा प्रभावित, करिब १.७ लाख यात्रु अलपत्र
इलाम विपद् प्रभावित क्षेत्र: संघीय बजेट नआएपछि पुनर्निर्माण र पूर्वाधार संकटमा
इलाम विपद् प्रभावित क्षेत्र: संघीय बजेट नआएपछि पुनर्निर्माण र पूर्वाधार संकटमा
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव गोरुसिंगे जंगलमा फेला, तीन दिनदेखि हराइरहेका थिए
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव गोरुसिंगे जंगलमा फेला, तीन दिनदेखि हराइरहेका थिए
१३८ ग्राम सुनका गरगहना चोरी आरोमा एक अभियुक्त पक्राउ
१३८ ग्राम सुनका गरगहना चोरी आरोमा एक अभियुक्त पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?