बाढी प्रभावित बेत्रावती पुगिन् विद्यादेवी भण्डारी, फलाखु खोलाको बेलिब्रिजको अवलोकन
समाचार सारांश
- काठमाडौं ।
- बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बेत्रावती पुगेकी छन्।
काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बेत्रावती पुगेकी छन्।
भण्डारीले बाढी प्रभावित क्षेत्रका साथै फलाखु खोलामा निर्माण गरिएको बेलिब्रिजको पनि अवलोकन गरेकी छन्। भदौ १० गतेको बाढीले पुल बगाएपछि त्यहाँ आवागमन सहज बनाउन बेलिब्रिज सञ्चालनमा ल्याइएको हो।
सडक विभाग र नेपाली सेनाले फलाखु खोलामा बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याएका हुन्।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
Trump Warns Iran of ‘Annihilation’ as He Calls for Economic Pressure at UN
मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै, मधेश प्रदेशमा सत्ता समीकरण तङ्ग्रिएको
कम्बोडियामा मानव तस्करको प्रलोभनमा परी नेपाली १६ का उद्धार, नेपाल फर्काइयो
रौतहट प्रहरीले एक महिनामा १.४३ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
महान्यायाधिवक्ताका लागि डा. नारायणदत्त कँडेलको नाम सिफारिस
काठमाडौँ र धनुषामा दुई जना मृत अवस्थामा फेला
म्याग्दीको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजना सफलतापूर्वक केन्द्रीय लाइनमा जोडियो
नेपाली सेनाको चुरे संरक्षण अभियान: प्राकृतिक स्रोतको संरक्षण र वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान
प्रतिनिधिसभा बैठक बस्दै
गगन थापाले नेपाली कांग्रेसलाई भोट हाल्ने आग्रह गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धता व्यक्त गरे
ट्रेन्डिङ






