singel post top banner

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भीमबहादुर खत्रीले लिए शपथ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन २५, २०८३
52 Views
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भीमबहादुर खत्रीले लिए शपथ
समाचार सारांश
  • सुर्खेत ।
  • कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार बिहान मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उनलाई शपथ गराएका हुन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

वरिष्ठ कृषि वैज्ञानिक, बागवानीविद् तथा प्राध्यापक खत्री चार दशकदेखि आलुबाली अनुसन्धान र बागवानी क्षेत्रमा सक्रिय छन्। उनीसँग नेपाल कृषि अनुसन्धान परिषद्को नेतृत्व गर्नुका साथै विभिन्न परियोजना व्यवस्थापन र अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरेको अनुभव छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

स्वतन्त्र चालक फाउण्डेशन नेपालको शान्तिपूर्ण आन्दोलन राइडरहरूको हकहित र न्यायोचित भाडादरको माग
स्वतन्त्र चालक फाउण्डेशन नेपालको शान्तिपूर्ण आन्दोलन राइडरहरूको हकहित र न्यायोचित भाडादरको माग
लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ
लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
झापाको बिर्तामोडमा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने जघन्य घटना, चार जना पक्राउ
झापाको बिर्तामोडमा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने जघन्य घटना, चार जना पक्राउ
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
सिरहामा विद्युत् सर्ट हुँदा दुई स्थानमा आगलागी, चार पशुचौपाया सहित गोठघर नष्ट
सिरहामा विद्युत् सर्ट हुँदा दुई स्थानमा आगलागी, चार पशुचौपाया सहित गोठघर नष्ट
Nirmal Purja (Nimsdai): The Man Who Made the Impossible Possible
Nirmal Purja (Nimsdai): The Man Who Made the Impossible Possible
रास्वपा र गाउँगाउँमा नयाँ राजनीतिक प्रभाव: ग्रामीण क्षेत्रमा प्रभाव कम
रास्वपा र गाउँगाउँमा नयाँ राजनीतिक प्रभाव: ग्रामीण क्षेत्रमा प्रभाव कम
म्याग्दीको प्रदेश अस्पताल बेनीमा शल्यक्रियाकाे सेवा संचालनले स्थानीयलाई राहत
म्याग्दीको प्रदेश अस्पताल बेनीमा शल्यक्रियाकाे सेवा संचालनले स्थानीयलाई राहत
जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या, ५ जना नियन्त्रणमा।
जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या, ५ जना नियन्त्रणमा।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?